Trend To Talk

Trend To Talk

Share

06/18/2026

Part- 1

5 AI Tools That Can Make You Money in 2026 💸 (No Skills Needed)

By the end of this video, you’ll know:
5 powerful AI tools
How to actually make money from them
And which one is BEST for beginners

, , , , , ,

06/17/2026

5 AI Tools That Can Make You Money in 2026 💸 (No Skills Needed)

By the end of this video, you’ll know:
5 powerful AI tools
How to actually make money from them
And which one is BEST for beginners

, , , , , ,

06/12/2026

IPO मा “Ball No.” के हो? कसरी काम गर्छ?

IPO नतिजामा देखिने Ball Number भनेको कुनै विशेष lucky नम्बर होइन, यो त बाँडफाँड सुरु गर्ने random starting point (शुरुवात बिन्दु) मात्र हो।

जब IPO धेरैले आवेदन गर्छन् (oversubscription हुन्छ), सबै आवेदनलाई सिस्टमले क्रमअनुसार राख्छ — 1, 2, 3, 4, 5… भनेर।

त्यसपछि यस्तो हुन्छ 👇

🎯 1. Random नम्बर छानिन्छ (Ball No.)
सिस्टमले 1 देखि 9 भित्रको कुनै एक नम्बर randomly छान्छ।
👉 त्यही नै “Ball Number” हो (जस्तै Ball No. 9)

🎯 2. बाँडफाँड त्यही नम्बरबाट सुरु हुन्छ
यदि Ball No. 9 आयो भने, 9 नम्बरको applicant बाट पहिलो शेयर दिन सुरु हुन्छ।

🎯 3. Skip गर्दै अगाडि बढ्छ
त्यसपछि निश्चित नियम (skip value) अनुसार अगाडि–अगाडि skip गर्दै अर्को winner छानिन्छ।

उदाहरण 👇
👉 9 → 15 → 21 → 27 → 33 …

📌 सरल भाषामा:
Ball Number भनेको IPO बाँडफाँड सुरु गर्ने “starting point” मात्र हो।

👉 यो आफैंमा lucky number होइन
👉 तपाईंलाई शेयर पर्छ कि पर्दैन भन्ने कुरा skip value र तपाईंको application position मा निर्भर हुन्छ

05/19/2026

Block Data Usage through the main balance

Want your business to be the top-listed Beauty Salon in New York?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


New York, NY