Mindtree management
If you have uncertainity regarding your business, doesn't find where you goes wrong, marketing and trade promotion, consumer engagement etc...You can talk to us..
जिबन का हरेक चाहना हरु अफ्ठयारो को उता पट्टी हुन्छ!
सजिलो हुने भए त सबै ले ईच्छा राख्थे र प्राप्त गर्थे
अनी त्यो कुरा को महत्व पनी त्यती धेरै हुदैन्थ्यो।
03/20/2022
What is the right moment to change??
Let’s thought on it… let’s try it.., let’s see where you go??
Members love to see your messages…I will revert back to you all at earliest possible 😊😊
Let’s overcome it together my peoples 😀😀
Hello Page Follower!!
We are all here to help each other.
हामि एक अर्का लाई सहयोग गर्ने यात्रा मा छौ भन्नुहोस हामि तपाईहरु लाई कसरि सहयोग गर्न सक्छौ?
कृपया हामि लाई मेसेज गर्न सक्नुहुन्छ
Mindtree management
यो पेजलाई लाईक गर्नु हुने सम्पूर्ण माहानुभावहरु लाई हामी स्वागत गर्न चाहान्छौ।
हामिले यो पेज बनाउनुको उदेश्य भनेको विभिन्न ब्यवसायि गर्दै अाउनुभएका व्यापारी मित्रहरु लाई ब्यवसाय गर्दामा अाउने गरेका विभिन्न कठिनाई तथा असहज परिस्थिति को सामना गर्न र समाधान गर्न निशुल्क परामर्श दिई मद्दत पुर्याउने रहेको छ।
त्यस संगै ब्यापारिक संगठनहरु मा अाबद्ध भई बिक्रि पेशामा लाग्नु भयका हरुको पेशागत हिसाबमा अाउने विभिन्न असामान्य परिस्थिति र त्यसमा लागू गर्ने विभिन्न उपायका साथै यो पेशामा सफल हुन चाहिने स्किलका बारे मा निशुल्क knowledge sharing गर्ने रहेको छ।
हामी शुरुवाति अबस्थामा छौ र हामिले तपाईको साथ सहयोग को अपेक्षा राखेका छौ।
कृपया केहि प्रश्नहरु भएमा हामिलाई यो पेजमा #डाईरेक्टमेसेज गर्न सक्नुहुनेछ।
धन्यवाद
माईन्डट्रि मेनेजमेन्ट।
02/05/2020
33 Life enriching daily habits which lead to key of your sucess...
Go through..
33 Daily Habits Practiced by Successful Entrepreneurs and Executives High achievers understand the necessity of being intentional with every second of the day.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
25040 , 1086h Avenue SE
Kent, WA
98030