Gulmi Samaj Houston
Happy Mother’s Day to all the wonderful mothers .
Your love, sacrifice, care, and strength are the foundation of every happy family and a strong society. On behalf of our entire community, I extend my heartfelt respect and gratitude to all mothers.
May your lives always be filled with happiness, good health, peace, and love.
Wishing you all a very Happy Mother’s.day
🙏🙏🙏
03/25/2026
अप्रैल ५ मा यूनिभर्सिटी पिकनिक स्थलमा जाऔ!
मीठामीठा परिकार सँगै बनभोजमा रमाऔ !
धेरै वर्ष पछी गुल्मी समाज हुस्टनको आयोजनामा बनभोज कार्यक्रम आयोजना गरिएको खबर सम्प्रेषित गर्न पाउदा हामीलाई सारै खुसी लागेको छ !
हजूर लगाएत हजुरको परिबारलाई चुलै निम्तो !
पिकनिकको कार्यतालिका
मिति - २०२६ अप्रैल-५ गते आइतबार
समय - बिहान ९ बजे देखि साँझ ५ बजे सम्म
कार्यक्रम स्थल - 15300 University Blvd, Sugar Land, TX 77479
रकम - ०-१० उमेर समूह निशुल्क
१० माथि सबै - $ २०
पिकनिक लाई भब्य , सभ्य रम्य एबम ऐतिहासिक बनाऊंन तपाईहरुको सहयोग सदभाब, माया , हौसला र प्रेरणाको अपेक्ष्या गर्दछौ 🙏💕💕
पुनस्य- नेपाली मौलिक संस्कृति नौमती पन्चेबाजा , सस्थाकों अधिबेशन, नेपाली नया वर्ष २०८३ शुभकामना आदान-प्रदान
मनोरंजनात्मक खेलहरु , घैटो फूटाल्ने चेयर रेस लगाएत बालबालिका केन्द्रित रमणीय खेलहरू समेत
आयोजक / अनुरोधक
गुल्मी समाज ह्यूस्टन
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Houston, TX