Gouri Raj Joshi

Gouri Raj Joshi

Share

Donate to Aid for Mamta Thapa's Family After Tragic Incident, organized by NRN VA Chapter 03/01/2026

Please help & support

Donate to Aid for Mamta Thapa's Family After Tragic Incident, organized by NRN VA Chapter अमेरिकाको फेयरफ्याक्स, भर्जिनियामा प्रभावित नेपाली परिवारका लागि आप… NRN VA Chapter needs your support for Aid for Mamta Thapa's Family After Tragic Incident

03/29/2025

विज्ञप्ति

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को डोमेन www.nrna.org सँग मिल्दोजुल्दो हुने गरी केही समूहले भ्रम सृजना गर्दै सदस्यता वितरणको नाममा अनधिकृत गतिविधिहरु गरेको पाइएकोले उक्त गतिविधिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
गैरआवासीय नेपाली संघको डोमेन www.nrna.org संचालनमा छ र केन्द्रीय पदाधिकारी, सदस्यहरु तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा महासचिवले समेत संस्थागत (nrna.org ) इमेल खाता सञ्चालन गर्दै आउनुभएको छ ।
सदस्यता सम्बन्धमा, गैरआवासीय नेपाली संघको विधानअनुसार (Management Information System (MIS) प्रणालीबाट स्वीकृत सदस्यता मात्रै वैधानिक हुने भएकोले उक्त प्रणालीमार्फत नै सदस्यताका लागि आवश्यक प्रक्रिया पूरा गर्नुहुन अनुरोध गरिन्छ । अन्य कुनै पनि अनधिकृत माध्यमबाट संकलित विवरणहरूको प्रयोगले व्यक्तिगत गोपनीयता भंग हुनसक्ने, व्यक्तिगत विवरण दुरुपयोगको सम्भावना रहन सक्ने तथा गैरकानूनी गतिविधिहरूमा संलग्न हुनसक्ने जोखिम हुनसक्ने, हुँदा सचेत रहन अनुरोध गरिन्छ ।
यसका साथै, गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरूको निर्वाचन र महाधिवेशनको मिति संघको विधानअनुसार, गैरआवासीय नेपाली संघका विभिन्न राष्ट्रिय समितिहरूको निर्वाचन MIS प्रणालीमार्फत आगामी जुलाई २०२५ भित्र सम्पन्न गरिने र संघको १२औं महाधिवेशन ११ अक्टोबर २०२५ देखि सुरू हुने निश्चित गरिएको जानकारी गराइन्छ ।
अन्त्यमा, संघ सम्बन्धी अधिकारिक सूचना चाहिएमा वा विस्तृत जानकारीको लागि [email protected] मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

संघ सम्बन्धी अधिकारिक सूचना प्राप्त गर्ने स्रोत
फोन नम्बर : 977-01-4511530 / 977-01-4526005
इमेल [email protected]
फेसबुक : https://www.facebook.com/NRNAOfficial

गौरीराज जोशी
महासचिव
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्

Non-Resident Nepali Association - NRNA Non-Resident Nepali Association (NRNA) was established with the purpose of uniting and binding the Nepali Diaspora under one umbrella on 11 October, 2003.

03/06/2025

Happy Women’s Day 2025

Want your public figure to be the top-listed Public Figure in Flower Mound?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Flower Mound, TX
75028