Smart Media

Smart Media

Share

06/06/2026

जनताको पसलमा नेपालमै बनेको समान किन्दै हिमानी शाह

06/06/2026

नेपाली डेटा अब नेपालमै सुरक्षित !
नागरिकहरूको व्यक्तिगत डेटा सुरक्षित राख्ने उद्देश्यले बालेन शाह नेतृत्वको सरकारले 'ह्वाट्सएप' जस्तै कुराकानी गर्न मिल्ने आफ्नै स्वामित्वको नयाँ म्यासेजिङ एप तयार पारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार, सुरक्षित रूपमा अडियो-भिडियो कल र फाइल आदानप्रदान गर्न मिल्ने यो सरकारी एपले नेपालको डिजिटल रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

06/06/2026

दुर्गा भन्छन रास्वपालाई प्रचण्ड देउवा ओलीको फ्रस्टेसनले बहुमत आयो

06/06/2026

युरोपमा नेपाली श्रमिक संस्थागत रूपमै पठाउने तयारी !
व्यक्तिगत रूपमा जाँदा नेपाली श्रमिकहरू ठ'गिने क्रम बढेकाले यसलाई व्यवस्थित र सुरक्षित बनाउन बालेन शाह नेतृत्वको सरकारले युरोपका विभिन्न देशहरूमा संस्थागत रूपमै वैदेशिक रोजगारी खुला गर्ने तयारीलाई तीव्रता दिएको छ। साथै, भिजिट भिसाको दुरुपयोगबाट हुने मानव त'स्करी रोक्न कडाइ गर्दै सम्पूर्ण भर्ना प्रक्रियालाई अनलाइन प्रणालीमा ल्याएर आगामी ३ महिनाभित्रै नयाँ रोजगार र हेरचाह नीति लागू गर्ने सरकारको लक्ष्य रहेको छ।

06/06/2026

दिल्लीमा सीजेपीले ततायो सडक !
नयाँ दिल्लीको जन्तर–मन्तरमा कक्रोज जनता पार्टी (सीजेपी) ले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विशाल विरोध प्रदर्शन सुरु गरेको छ। पार्टीका संस्थापक अभिजित दिप्केसहित हजारौँको सङ्ख्यामा उपस्थित प्रदर्शनकारीहरूले मन्त्रीविरुद्ध ना'राबाजी गर्दै आन्दोलनलाई तीव्र पारेका छन्।

06/06/2026

ट्राफिक नियम पालना नगर्दा हर्कलाई ट्राफिक कारवाही हुने भएपछी

Want your school to be the top-listed School/college in Dallas?
Click here to claim your Sponsored Listing.

Address


Dallas, TX
75001