Good Rays Production
गजल
तुम गुलामी करते हो मिट्टीका मातृत्व नहीँ रहा
पैसाके लिए मरते हो मिट्टीका मातृत्व नहीँ रहा
कौवे एकी स्वर निकालेगा हमेशा सदियौँ तक
कुत्ते से निचे झरते हो मिट्टीका मातृत्व नहीँ रहा
खुदरत कुछ देने के लिए अपना हात वढा रहा था
क्यूँ आगे-पिछे करते हो मिट्टीका मातृत्व नहीँ रहा
खुदा ने तुमको बनाया लेकिन तुमारा था कुछ और
बोलो किस् किस् से डरते हो मिट्टीका मातृत्व नहीँ रहा
जिसने सृष्टी रचा वो एक ब्रम्हा केहलाया दुनिया मेँ
तुम राक्षस हो बिखरते हो मिट्टीका मातृत्व नहीँ रहा
- बालकृष्ण गजुरेल
11/10/2022
लघुकथा - माग्ने
-----) बालकृष्ण गजुरेल
राजन पनेरु सानै देखि मेहनती थिए । उनको ब्याजका छात्रछात्रा सर्बोत्कृष्ट ठहरिए । पाँच कक्षा सकियो । नृत्य देखि अतिरिक्त क्रियाकालापमा अब्बल । अध्ययनमा सर्बोत्कृष्ट । बिद्यालयले योजना सहित चार कक्षाबाट बिद्यार्थीहरुलाई देशको गहना बनाउन भरपुर लागिपर्यो । सायद यस्तो बिद्यालय देश भरिमै एउटा मात्र थियो होला । नत्र सरकारी बिद्यालयमा शिक्षकहरु समय मात्र ब्यतित गर्न मन पराउँथे । एस इ इ सकियो । बिद्यालयले उच्च प्राविधिक तथा देशको गहना बनाउन भरपुर कोसिस गर्यो ।
एक छात्र पढ्नमा अब्बल रहे पनि उसको मन उक्त क्षेत्र भन्दा बाहिर रहेको कलेज प्रमुखले नोटिस गरे । धेरै महिना पछि निरन्तर ध्यान दिँदै गइयो । छ महिना बिते तर खासै असर देखा परेन । कलेज प्रमुख चिन्तित बनेर सोधे, " राजन बाबू, तपाईं पढ्नमा अब्बल हुनुहुन्छ । हाम्रो योजना देशकै उत्कृष्ट ब्यक्तित्व बनाउनु हो । बिज्ञान बिषयमा खासै रुचि देख्दिन । भन्नुस्, के बन्न चाहनु हुन्छ ?"
परिवारको चाप डाक्टर बनाउने थियो । कलेजले पनि उनको चाह बिज्ञान बिषय पढेर डाक्टर बन्न सक्ने छाँटकाँट देखेन । उनले अाफ्नो रहस्य खोल्नु पर्ने बाध्यता भयो । उनले शाहस गरेर भने, " गुरु जी म गायककार बन्न चाहन्छु । "
कलेज प्रमुखले रिसाउँदै भने, " हैट! राजनीति नेता जस्तै माग्ने बन्ने । चुनावमा समेत माग्नलाई बैँक अकाउन्टको क्यु क्युआर कोड तेसा॔उँछन् । माग्नेहरुले जितेपनि केही गर्न सक्दैनन् ।"
10/12/2022
Everyone’s story! Read it if you want to explore!!
कबिता - ‘भेट’
बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन
आकाशमा रमाउने ताराहरूसग कहिले प्रस्न गरेन !
बरू आफ्नै बगैचामा माहुरी गुनगुनाए झैं
कुट्टो,कोदालोसगं रमाईरहेको हुन्छ
फूलसगं मुस्कुराउँदै, पातहरूलाई सुमसुमाउँदै
पोहोरै आमाले दिएको पुरानो रूमाल झीक्दै
ती पापी बलत्कारी यो देशमा रहुन जेल
मेरी आमाको आत्माले शान्ति पाउँने छैन
आँखा ओरी परी पौंठे जोरी खेलीरहेका आँशुका ढीक्का
परेलीलाई बिधाई माग्दै गालाको बोटो हुँदै
माटोसम्म आएर बिल्लीन हुन्छन
त्यती बेला आमाको यादले मुर्छा पर्छु !
त्यो जुनलाई हेरे,
मेरा बाको तस्बिर देखाउदै भन्यो-
‘यही अनुहारले, ईनै हात खुट्टाले
त सानु छदा बोल्न सिकायो,हाँस्न सिकायो,
ताँते ताँते गर्दै बाटो काट्न सिकायो’
जब म सानु थिएँ ,बा ठुलो हुनुहुन्थ्यो
जब बा सानु हुनु भयो म ठुलो भईसकेको थिए
बा-आमा मसग तपाईहरूको भेट नभए पनि
तपाईहरूको भेट चाँहि अवस्या होस...!
मेरो पनि पालो आउँने छ !!
रिमेन आलोक, अष्ट्रेलिया
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Cincinnati, OH