Devotion - UFD
SUBJECT – HEAVEN
“मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु?”
यूहन्ना 14:2 NNRV
……………………………………………………..
Earth - Expanse
1 - “अनि परमेश्वरले भन्नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्यसले पानीलाई दुई भाग गरोस्।””
उत्पत्ति 1:6 NNRV
“परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो।”
उत्पत्ति 1:7 NNRV
“परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो— दोस्रो दिन।”
उत्पत्ति 1:8 NNRV
…………………………………………………
2 - First Heaven ( Sky, Birds )
“अनि परमेश्वरले भन्नुभयो, “पानी जीवित प्राणीहरूले प्रशस्त गरी भरिऊन् र पक्षीहरूचाहिँ पृथ्वीमाथि आकाशमा उडून्।””
उत्पत्ति 1:20 NNRV
“मैले हेरें, र त्यहाँ कोही मानिसहरू नै थिएनन्। आकाशका सबै पक्षीहरू उड़ेर गइसकेका थिए।”
यर्मिया 4:25 NNRV
…………………………………………………………..
3 - Second Heaven ( Sun , Moon, Stars )
“अनि परमेश्वरले भन्नुभयो, “अन्तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्योतिहरू होऊन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्हको रूपमा काम गरून्।”
उत्पत्ति 1:14 NNRV
“र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू होऊन्।” तब त्यस्तै भइहाल्यो।”
उत्पत्ति 1:15 NNRV
“अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो— ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।”
उत्पत्ति 1:16 NNRV
“अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई,”
उत्पत्ति 1:17 NNRV
………………………………………………………….
4 - Third Heaven - Dwelling the God
“ख्रीष्टमा म एक जना मानिसलाई चिन्दछु, जो चौध वर्षअघि तेस्रो स्वर्गसम्म उचालिलगियो। ऊ शरीरमै लगियो कि शरीरविनै, सो म जान्दिनँ, परमेश्वर जान्नुहुन्छ।”
२ कोरिन्थी 12:2 NNRV
“परमेश्वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो।”
उत्पत्ति 1:7 NNRV
“मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु?”
यूहन्ना 14:2 NNRV
1) पहिलो युग: लाई (निर्दोषताको युग ) भनिन्छ आदम र हव्वाको रचना देखि लिएर अदनको बगैंचा बाट उनीहरुलाई खेदैदिएको समय सम्म लाई निर्दोषताको युग भनिन्छ | (उत्प• 1: 26; 2:16-17, 3:6 र 3:22--24)|
2) दोश्रो युग: लाई (विवेकको युग) भनिन्छ मानिसलाई अदनको बगैंचाबाट धपाइदिएको समय देखि लिएर महाजालप्रालय द्वारा इश्वरीय न्याय-दण्डबाट यसको अन्त (समापन) भयो (समयऔधि 1656 वर्षको थियो ) | (उत्प• 3:7, 22; 6: 5, 11-12; 7: 11-12,23)|
3) तेस्रो युग: लाई (पृथ्वीमा अधिकारको युग) भनिन्छ यस युगको प्रारम्भ महाजलप्रालय देखि शुरु भएर बाबेलको धरहर बनाउने समय सम्म गएर यस युगको अन्त भयो| (समय औधि 429 वर्षको थियो) (उत्प• 9: 1-2, 11: 1--8)|
4) चौथो युग: लाई (प्रतिज्ञाको युग) भनिन्छ, यस युगको शुरु बाबेलमा भाषाको गडबडी देखि शुरु भएर मिश्रको दसत्व रुपी इश्वरीय न्याय-दण्ड सम्मको समय थियो| यस युगको (समय औधी 430 वर्ष) रहेको थियो | (उत्प•12: 1-3; 13:14 -17; 15: 5; 26:3, 28: 3; 12--13 (न्याय); प्रस्थान 1: 13-14)
5) पाँचौ युग: लाई (व्यवस्थाको युग) भनिन्छ. यस पाँचौ युगको सीनै पर्वतमा शुरुआत भयो र कलवरीको क्रुसमा यसको अन्त भए | यस युगको समय औधी 1524 वर्षको थियो | (प्रस्थान 19: 1--8; 2राजा 17: 1--9; भज• 106: प्रेरि• 2: 22--23; रोमी• 3: 19--20; गला• 3: 10)
6) छैठो युग: लाई (अनुग्रहको युग) मण्डलीको भनिन्छ यस युगको शुरुवत कलवारीको क्रुस देखि लिएर मण्डली उठाई लागेपछि (रैप्चुयअर) भएपछि अन्त हुनेछ| यस युगको समय औधि 2026 चलि रहेछ | (एफि• 2: 8--9, 1थिस्स• 4: 16--17)
7) सातौ युग: लाई (ख्रीष्टको शासन को युग) (हजार वर्षीय राज्य) पनि भनिन्छ ख्रीष्टको शासनका राज - सिंहासन यरुशलेममा हुनेछ अनि त्यो समय साँचो मण्डली सहित प्रभुको संतगन उँहसंग शासन गर्नेछ यो हजार वर्षको समय सम्म शैतान लाई सङ्लोले बाँधेर राखे अतल कुण्डमा फालिदिनेछ एक हजार वर्षभरी शैतानले जाति - जातिहरुलाई भकाउन नपाओस त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ (प्रका• 20: 2--3,7--15, 21 र 22 अध्य)
03/21/2026
10/28/2025
Date - October - 27 - 31, 2025
Monday
Leading - Kamala
Sermon - Simon Thapa - Ps. 119:65 - 80,
Prayer - Karuna - Bhutan - Ps 91:10, Phi 4:6-7
Tuesday
Leading - Martha Canada
Sermon - Ruth Rana - Ps. 119:81 - 96
Prayer - Ps. Kesher
Wednesday
Leading - Damanta - Deut 28:1,
Sermon - Rejeena - Ps. 119:97 - 112,
Prayer - Ps Surja Assam
Keys V - 119:105,111,
Refrence V - Eph 6:11, Jas 1:22
Start - 8: 00 pm - Ending - 9:18 pm
Thursday
Leading - Manju
Sermon - Martha Ps 119:113-128,
Prayer - Ps Suk
Key V - 119:124-125
Refrence V - Jas 1:25
Starting -
Ending -
10/25/2025
October/ 20-24, 2025
Monday
Leading - Ganga
Sermon - Ps. Suk - Ps. 118:
Prayer - Ps. Simon Thapa
Tuesday
Leading - Goma
Sermon - Ps. David - Ps. 119:1-16,
Prayer - Karuna - Bhutan
Key Verses - 119:9-11,
Wednesday
Leading - Chunu
Sermon - Ps. Kesher - Ps. 119:17 - 32,
Prayer - Chandra Gurung
Thursday
Leading - Durga - Canada
Sermon - Ps. Surja - Ps. 119:33-48
Prayer - Simon Thapa
Friday
Leading - Kamala
Sermon - Bhai Gopal - Ps. 119:49 - 64
Prayer - Ps. Suk Tamang
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Atlanta, GA