Humanity today

Humanity today

Share

we provide daily news and tourist information in Nepal we are motivating to people join with us and get more information

11/01/2026

बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।

11/01/2026

दु:खद खबर
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन😢

28/12/2025

सबै नेपाली को चाहाना पूरा भएको छ बधाइ छ्❣️🙏

27/12/2025

सिन्धुली घटना मृतक सुशीला बमजन को लागि सबैले rip लेखी दिनुहोला यो फोटोलाई सेयर गर्नुस् हत्यारालाई छिटो कारबाही होस्।

26/11/2025

माेबाईल चाेरीकाे आराेप, निर्घात कुटपिट अनि हत्या , १९ वर्षीय मुकेशकुमार यादवकाे मृत्यु कसरी भयाे ?

25/11/2025

तपाईं कस्को पक्षमा ? पुर्व राजा ज्ञानेन्द्र शाह - केपी ओलि

Want your school to be the top-listed School/college in Riyadh?
Click here to claim your Sponsored Listing.

Website

Address


Riyadh