Santosh Magar
04/04/2026
सबै फूलहरू आफ्नै समयमा फुल्छन्। अरू फुलेका देखेर डाह नगर। आफ्नो समयको मूल्य बुझ, आफ्नो बाटोमा दृढ रह। हरेक मानिसको यात्रा फरक हुन्छ, हरेक प्रयासको फल फरक समयमा भेटिन्छ। आज सफल नभए पनि, यसको अर्थ तिमी असफल छौ भन्ने होइन। धैर्य राख, मेहनत गर, अनि आफ्नो समय आएपछि तिमी पनि फूलझैँ मनमोहक सुगन्ध छोड्दै फुल्नेछौ।
📩 Santosh Magar
04/04/2026
जीवनभर हामी सधैं ‘राम्रा दिन’को खोजीमा लाग्छौं—देखेका सपना, अधूरा चाहना, अझै प्राप्त हुन बाँकी अवसरहरूको पछि दौडिन्छौं। हामी भन्छौं, ‘यी दिन रमाइला छैनन्, अझ राम्रो समय आउँदैछ।’ हामीले हाँसो र आँसु, साधारण सुख र छोटा क्षणहरूको मूल्य बिर्सन्छौं। उमेर चुपचाप बित्छ, समय कहिल्यै रोकिँदैन, अनि एक दिन हामी थाहा पाउँछौं—साँचिकै राम्रा दिन त ती रहेछन्, जुन हामीले जिउनै नदिई हिँडेका थियौं। ती क्षणहरू, जसमा हामीसँग परिवारको माया, मित्रताको साथ वा आत्माको शान्ति थियो, तर हामीले त्यसलाई सामान्य सम्झियौं—तिनी नै हाम्रो जीवनका अमूल्य दिन रहेछन्। जीवनको वास्तविक अर्थ, सुख-दुःखको सानो सन्तुलन र हरेक क्षणको मूल्य बुझ्न ढिलो भए पनि कहिल्यै असम्भव छैन। हरेक दिन, हरेक पल, हरेक अनुभव—यी नै हाम्रो अस्तित्वको साँच्चिकै धन हुन्। त्यसैले आजका साधारण दिनलाई निरर्थक नठानौँ, किनभने ती दिन नै भोलिका सम्झनाका उज्यालो किरण बन्नेछन्, र जीवनभर हामीलाई यो सन्देश दिनेछन्—‘साँचिकै राम्रा दिन त बितिसकेका रहेछन्, र तिनीहरू सदैव तिम्रो भित्र जीवित रहिरहन्छन्।
📩 Santosh Magar
जीवन एउटा भोगाइ हो । हिजो भोगेका कुराहरुले आज हामीलाई परिपक्क बनाएका छन् र आज भोग्ने कुराहरुले भोली हामीलाई अझ परिपक्क बनाउनेछन् । यहाँ जीवन बित्दै जाँदा अनुभव हुने कुराहरुलाई मध्यनजर गर्दै जीवनका केही अनुभव तथा बुझाइहरु समेटिएको छ।
हामीले समय अनुकुल हुन्छ र काम गरौंला भनेर बस्छौं । तर समय अनुकुल कहिल्यै हुँदैन। त्यसैले केही काम गर्न चाहन्छौ भने त्यसको लागि अगाडी पाइला चालिहाल्नुहोस । आज नै तपाईंको लागि ठूलो अवसर हो । भविष्य कसैले देखेको छैन, यो अनिश्चित छ । फेरी तपाईंले आजको लागि जुन कामको योजना बनाएको छौ भविष्यमा परिस्थिति फेरिएर, त्यो काम उपयुक्त नहुन पनि सक्छ ।
समय परिवर्तनशिल छ। यहाँ सम्बन्ध, अवस्था, परिस्थिति सबै छिनको छिनमा परिवर्तन हुन्छन् । यो बुझनुहोस की, सधै अहिले जस्तो रहिरहनेछैन र तपाईंले चाहेको जस्तो हुनेछैन । त्यसैले जस्तोसुकै परिस्थितिको लागि पनि आफूलाई तयार गरिराख्नुहोस ।
जीवनका साना-साना क्षणहरुले जीवन बित्दै जाँदा ठूलो महत्व राख्छन् र ती साना क्षणहरुलाई बुझ्न नसकेकोमा पछि पछुतो लाग्छ । त्यसैले जीवनका हरेक क्षण महत्वपूर्ण छन्। आफूलाई माया गर्नेहरुको माया र उनीहरुको सामिप्यता पनि महत्वपूर्ण छ । त्यस्तै, भ्रमण, मनोरन्जनले जीवनका भविष्यका दिनमा समेत उत्साह भरिदिन्छन् ।
जीवनमा केही निर्णयहरु गर्दा अरुका सुझाव सल्लाह सुन्नपर्छ । तर, कसैको दबाबमा आएर वा अरुलाई खुशी पार्नको लागि निर्णय लिनुहुँदैन । त्यसरी निर्णय लियौ भने तपाईंलाई जीवनभर पछुतो हुनसक्छ । तपाईंको जीवनमा अरु व्यक्ति भनेका अस्थायी पाहुना जस्तै हुन्, जसले सल्लाह-सुझाव दिन सक्छन् । तर तिम्रो जीवन जिउने तपाईंले हो । त्यसैले निर्णय लिने पनि तपाईंले हो ।
आफ्नो काम सकेसम्म आफै गर्नुपर्छ। आफै काम गर्ने बानीले धेरै अनुभवहरु बटुल्न सकिन्छ भने आत्मनिर्भर पनि बनिन्छ । यो बानीले डरलाई टाढा भगाईदिन्छ । सानैदेखि जसले आफ्नो काम आफै गर्छ, ऊ परिपक्क बनेको हुन्छ र जीवनमा अगाडी बढ्नको लागि आफैले सम्भावनाहरुको खोजी गर्छ, जोखिम उठाउने हिम्मत गर्छ ।
गल्तीहरु सम्झेर पछुताएर बस्नु भनेको आफैलाई हानी गर्नु हो । गल्तीले नै व्यक्तिलाई परिपक्क बनाउँछन् । गल्तीबाट पाठ सिक्नुहोस र अगाडी बढीराख्नुहोस ।
आफ्नो रुचीलाई बुझेर, आफ्नो त्यो रुची अनुसारको काम गर्नुपर्छ। आज आफूलाई रुचि नै नभएको काममा लाग्दा, त्यसमा फसिन्छ र आफू खुशी पनि रहन सकिदैन । जसले गर्दा भविष्यमा पनि पछुतो लाग्छ।
नकारात्मक सोंच राख्ने व्यक्तिहरुसंग संगत गर्नु भएंको आफ्नो अमूल्य समयलाई खेर फाल्नु हो । त्यसैले, आज खेर फालेको समय सम्झेर तपाईंलाई आज र भोली पछुतो नहोला, तर पर्सि अवश्य पछुतो लाग्नेछ । त्यसैले सकारात्मक मानिसहरुसंग संगत गर्नुहोस। उनीहरुको संगतबाट तपाईंले केही सिक्न र आफूमा ऊर्जा भर्न सक्छौ ...
Santosh Magar
बहिनि तिहार आयो तर प्रदेशी दाइ आएन भनेर मन नदुखाउनु है रहर र चाहाना हुदाहुदै पनि बाध्यता बाधक बन्यो । यस्तै रहेछ प्रदेशिको जिन्दगी१२ बर्ष भयो बहिनी हातको बाट टीका लगाउनु नपाएको । Samita MagarLimbu
मेरि माया त यस्तो सर्माउछिन्
मेरि माया त यस्तो मुस्कुराउछिन्
उनको त कुरै छोडौ...❤️
पक्राउ पर्नु पहिला रबिदाईको शन्देस : 🔔🇳🇵🇳🇵🔔
https://youtu.be/RyH5bO0BRX4?si=eZLEScsWg1dSN9mf
13/10/2024
__________________________________________________
https://youtu.be/dkLXhGDBWqQ?si=bL0tTWhhNdaPJLaL
__________________________________________________
नियमित रुपमा हाम्रो सामाग्रीहरु हेर्नका लागि कृपया
👉️Don't Forget To Subscribe The Channel👇️👇️
https://youtube.com/?si=Hf4YgqhpUfQCjz7x
k vayo yasto 💸 😯#2081-6-24#dashain2081 #lovelyvlog @Dipsan_Vlog Music https://youtu.be/LnOajzcjBz4?si=4Nn0aTrpkdyRH_2T
07/08/2024
नेपालले उत्कृष्ट खेल खेल्दै इरानलाई 3-0 को सोझो सेटमा पराजित गरि फाइनल प्रबेश गरेको छ ! फाइनलमा भारत सङ्ग खेल्नेछ 🏐❤️🙋
जितको अग्रिम शुभकामना टिम नेपाल 🇳🇵❤️
🇳🇵
आजको भिडियो हेर्नुको लागि यो लिङ्गलाई खोलेर हेर्नू होला🙏👇️
__________________________________________________
https://youtu.be/BRA_ynY1Ifs?si=nf7oGNazyesPlQW-
__________________________________________________
नियमित रुपमा हाम्रो सामाग्रीहरु हेर्नका लागि कृपया
👉️Don't Forget To Subscribe The Channel👇️👇️
https://youtube.com/?si=GfLwypU4TqaXMh-h
Nepal vs iran Cava Woman's Volleyball Nations League || Semi Final || 2024 ||@SantoshMagar9412 Nepal vs iran Cava Woman's Volleyball Nations League || Semi Final || 2024 || देश तथा बिदेश मा रहेर हाम्रो यस Channel मार्फत भिडियो हेरी ...
03/08/2024
__________________________________________________
https://youtu.be/GUXtTM-2QW4?si=t9Yptq0MioNhV19M
__________________________________________________
नियमित रुपमा हाम्रो सामाग्रीहरु हेर्नका लागि कृपया
👉️Don't Forget To Subscribe The Channel👇️👇️
https://youtube.com/?si=GfLwypU4TqaXMh-h
LuLu Hypermarket Oman Muscat || Vlog - 1 || 2024|| @SantoshMagar9412 देश तथा बिदेश मा रहेर हाम्रो यस Channel मार्फत भिडियो हेरी रहनु भएका दर्शक हरु मा ।।।तपाईंलाई हाम्रो भिडियो कस्तो लाग्...
04/07/2024
सिकाई होस् त यस्तो ..जीवनभर काम लाग्ने
नेपालका हरेक विद्यालयमा यस्तै व्यबहारिक शिक्षा अनिवार्य बनाउनु पर्छ। आहा ! यो हो नि सिकाई ! यस्तो सिकाईको प्रतिस्पर्धा होस् विद्यालयहरुमा ! पूरा भिडियो युटुबमा गएर हेर्नू होला ।।
__________________________________________________
https://youtu.be/VbXWfo6Muzk?si=x2hMWqOiEA_wOmeN
__________________________________________________
नियमित रुपमा हाम्रो सामाग्रीहरु हेर्नका लागि कृपया
👉️Don't Forget To Subscribe The Channel👇️👇️
https://youtube.com/?si=DnBoZBYMSy6A3gsb
सार्वजनिक स्थलमा यात्रा गर्दा एक जिम्मेवारी नागरिकले निर्वाह गर्नुपर्ने विषयमा सन्देशमुलक देश तथा बिदेश मा रहेर हाम्रो यस Channel मार्फत भिडियो हेरी रहनु भएका दर्शक हरु मा ।।।तपाईंलाई हाम्रो भिडियो कस्तो लाग्...
Click here to claim your Sponsored Listing.
Category
Address
Muscat