Tek Gm
27/04/2026
05/04/2026
मगर समुदायमा बिहे गर्दा डोको बोक्ने चलन निकै महत्त्वपूर्ण सांस्कृतिक परम्परा हो। यसलाई सामान्यतया मगर जाँतीले डोको बोक्ने वा कोसेली लैजाने चलन अथवा संस्कार भनिन्छ।
मुख्य कुरा के हो भने
डोको (बाँसको टोकरी) मा मगर जाँती मा (दुलाहा पक्ष) ले विभिन्न कोसेली सामग्री राखेर दुलहीको घर लैजान्छन्।
यसमा प्रायः बटुक चामल जाँड/रक्सी) मासु फलफूल कपडा आदि हुन्छन्।
Want your public figure to be the top-listed Public Figure in Tansen?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Tansen