Galyang

Galyang

Share

05/07/2026

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–१ स्थित मालुङ्गा क्षेत्रमा पर्ने सुनौली–पोखरा सिद्धार्थ राजमार्गको अवस्था पुनः दयनीय बनेको छ।

मर्मत सम्भार योजनाअन्तर्गत करिब दुई–तीन महिनाअघि सडकका खाल्डाखुल्डी पुरी कालोपत्रे गरिएको उक्त सडक अहिले तीन महिना पनि नपुग्दै फेरि भत्किन थालेको छ। कालोपत्रे उप्किएको, खाल्डा पुनः देखिन थालेको तथा सडकको सतह बिग्रिँदै गएको स्थानीयले बताएका छन्।

यो सडक दैनिक सयौं सवारीसाधन आवतजावत गर्ने मुख्य राष्ट्रिय राजमार्ग भएकाले बिग्रिएको सडकले दुर्घटनाको जोखिम बढाउनुका साथै यात्रुलाई सास्ती भएको छ।

स्थानीयले सम्बन्धित निकायलाई सडकको गुणस्तरीय मर्मत तथा नियमित अनुगमन गर्न आग्रह गरेका छन्। सडक मर्मतमा प्रयोग भएका सामग्री र निर्माण गुणस्तरबारे पनि आवश्यक छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ।

Video: Rohit Shrestha

30/06/2026

Football craze galyang

28/06/2026

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक एकतर्फी सञ्चालन छ । तर सडक एकदमै कष्टकर छ । महत्त्वपूर्ण काम बाहेक जटिल यात्रा नगरौं ।
Akala awaj

Want your organization to be the top-listed Government Service in Syangja?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Galyang
Syangja