Karnali Today

Karnali Today

Share

चरी न्युज रिसर्च प्रालिद्वारा सञ्चालित
www.karnalitoday.com
प्रबन्धक निर्देशक : कुलेन्द्र शाही 'कुले' 9858084244
कार्यकारी सम्पादक : बिक्रान्त चालिसे 9848150824

Photos from Karnali Today's post 11/06/2026

कर्णाली प्रदेशको राजधानीको मुख्य वीरेन्द्र चोक - एरीचोक जाने सडक नै यस्तो छ ! विकास कहाँ छ ? भनेर यही सडकले नै प्रश्न गरिरहेको छ।

11/06/2026

भेरीगंगा नगरपालिकाले पनि चलायो अतिक्रमण क्षेत्रमा बनेका घर तथा टहरामा डोजर !

Photos from Karnali Today's post 11/06/2026

सुर्खेतको भेरीगंगा नगरपालिकाले पनि चलायो नगर क्षेत्रभित्र रहेका संरचनाहरूमा डोजर !

Photos from Karnali Today's post 11/06/2026

शीर्षक: बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी

11/06/2026

गृहमन्त्री सुदन गुरुङ माइतीघर पुग्दा यस्तो दृश्य देखियो, आफ्ना पीडा र दुःख सुनाउँदै पीडितहरू।

11/06/2026

कर्णालीका यी निर्देशनालयहरु पुनर्संरचना गर्ने सरकारको निर्णय
पुरा समाचार कमेन्टमा...

11/06/2026

दैलेखमा ट्याक्टर दु*र्घ*ट*ना,
दैलेख जिल्लाको नारायण नगरपालिका–१ स्थित एनएमबी चोकमा ट्याक्टर दु*र्घ*ट*ना*मा परेको छ। दुर्घटनामा ट्याक्टरमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभयको जानकारी आयको छ ।

Photos from Karnali Today's post 11/06/2026

माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री गुरुङको भेट, माग सम्बोधन गर्ने प्रतिबद्धता :
गृहमन्त्री सुधन गुरुङले माइतीघरमा विभिन्न मुद्दा लिएर धर्नामा बसिरहेका पीडितहरूसँग सामूहिक भेट गर्दै उनीहरूको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्...

11/06/2026

बाँकेमा ड्युटीमा खटिएका प्रहरीमाथि खुकुरी प्रहार, एक महिला पक्राउ
बैजनाथ–६ मा लिजमा दिइएको विद्यालयको जग्गा खाली गराउने क्रममा डोजर चलाउँदा एक महिलाले ड्युटीमा रहेका प्रहरीमाथि खुकुरी प्रहार गरेकी छन्। घटनापछि ती महिला पक्राउ परेकी छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

11/06/2026

हिजो साँझ परेको वर्षाले सुर्खेतको मुख्य बजार क्षेत्रमै सडकमाथि भल बगेको थियो। उक्त दृश्यको भिडियो हामीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थियौँ। भिडियो सार्वजनिक भएपछि आज वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ ले बुझिएका नालाहरू सफा गरेको छ।

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Address


Birendranagar
Surkhet