Simta Gaupalika

Simta Gaupalika

Share

Photos from Simta Gaupalika's post 22/05/2026

सिम्ता गाउँपालिका ,सुर्खेत र फियान नेपालको साझेदारीमा संचालित खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धि ऐन २०७५ कार्यान्वयनका लागी योजना तर्जुमामा स्थानीय सरकारको भुमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षता र उपाध्यक्ष गोमा शर्मा (रेग्मी ) ,प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको आतिथ्यतामा सम्पन्न भएको छ।

Photos from Simta Gaupalika's post 20/05/2026

युनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र ( स्याक) नेपालको समन्वय र सिम्ता गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजाना SESP कार्यक्रम अन्तर्गत सिम्ता गाउँपालिका शैक्षणिक स्रोत व्यक्ति मान बहादुर सिंहको अध्यक्ष तथा सिम्ता गाउँपालिका अध्यक्ष ऎन बहादुर चन्द र उपाध्यक्ष गोमा शर्मा (रेग्मी) को आथित्यतामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिम्ता- ५, पानीखोलामा सम्पन्न भएको छ ।

Photos from Simta Gaupalika's post 16/05/2026

तालिममा सहभागी हुन आवेदन दिने सम्बन्धि सूचना !

Photos from Simta Gaupalika's post 14/05/2026

सिम्ता गाउँपालिकाका सेवाग्राही तथा सराेकारवालाहरूबिच सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाकाे सेवा प्रवाह ,तथा जवाफदेहीता अभिवृद्धि गर्नको लागि सार्वजनिक सुनुवाइ मार्फत सामुहिक प्रतिबद्धता तय गरिएको छ।

Want your organization to be the top-listed Government Service in Surkhet?
Click here to claim your Sponsored Listing.

Address


Rakam
Surkhet
21700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00