Hero Entertainment
14/04/2026
मेरो जन्मदिनको अवसरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा, फेसबुक, म्यासेज, फोन तथा अन्य माध्यमबाट शुभकामना दिनुहुने सम्पूर्ण मान्यजन, साथीभाइ, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। 🙏
तपाईंहरूको माया, साथ र शुभेच्छाले मलाई अझ उत्साहित र हौसला प्रदान गरेको छ।
आशा छ, आगामी दिनहरूमा पनि यस्तै माया र साथ पाइरहनेछु।
धन्यवाद! 🙏❤️
13/04/2026
आज मेरो जन्मदिन 🎂🎉
यस विशेष दिनमा म सबैभन्दा पहिले मलाई जन्म दिने मेरा प्रिय आमा–बुबाप्रति हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु 🙏
तपाईंहरूले दिनुभएको माया, स्नेह, त्याग र संस्कारकै कारण आज म यहाँसम्म आइपुगेको छु। मेरो हरेक सफलताको पछाडि तपाईंहरूको साथ, हौसला र आशीर्वाद छ। म सधैं तपाईंहरूको ऋणी रहनेछु ❤️
भगवानसँग यही प्रार्थना छ कि तपाईंहरू सधैं स्वस्थ, खुसी र दीर्घायु रहनुहोस्।
मेरो जीवनमा यति अमूल्य उपहार दिनुभएकोमा फेरि एकपटक धेरै धेरै धन्यवाद 🙏🎂
आजको सुर्खेतको मौसम ।
Click here to claim your Sponsored Listing.
Category
Contact the establishment
Telephone
Website
Address
Ratna Rajmarg
Surkhet