Social Academy
विश्व महामामरीको रुपमा फैलिएको कोरोना भाइरसको रुपान्त्ररित भाइरस ओमिक्रोन नया भेरियन्टले गरेको प्रभावले बढीजसो शैक्षिक सस्थाहरुमा प्रभाव पारेको छ । यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गरेको पहलकदमी सराहनीय छ । यसै सन्दर्भमा 12 -18 बर्ष मुनिका विद्यार्थीहरुलाई खोप लाउने क्रममा हाम्रो यस Social Academy Secondary School मा यसै मिति 2078 साल माघ 13 गते सम्पुर्ण 12 -18 बर्ष मुनिका बालबालिकालाई साथमा ल्याई यसै Social Academy को प्राङ्गणमा उपस्थित भैइदिन हुन सम्पुर्ण विद्यार्थी , अभिभावक ज्युहरु, शिक्षक शिक्षिका एव गुरुहरु, बिद्यालय सहायक , तथा सहयोगीहरुलाई जानकारी गर्दछु ।
खोप लगाइने स्थान :- सोसियल एकेडेमी
समय : 9:30 बजे बिहान
Principal
Padam Mahatara
Social Academy Secondary School
Birendranagar-4, Surkhet
29/08/2021
Hurry up!
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Bhairavsthan 4
Surkhet