Dipendra Chapain

Dipendra Chapain

Share

09/03/2025

छोरीले गरिदिइन् आमाको बिहे:

पारु महर्जनले २७ वर्षको उमेरमा आफ्नो श्रीमान गुमाउनु भयो र त्यति बेला धेरै संघर्ष गरेर आफ्नो ६ वर्षको छोरी हुर्काउनु भयो । अहिले छोरी २७ वर्ष भइन् र आमा पारुले ४८ वर्षको उमेरमा, आफूलाई बुझ्ने, माया गर्ने नयाँ जीवन साथी पाउनु भएको छ र बिहेको काम सघाउने सबै छोरीले गरेकी छिन्। 🙏

Want your public figure to be the top-listed Public Figure in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Gurbhakot
Surkhet