Nagarik HD

Nagarik HD

Share

03/05/2026

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेश सदस्य ध्रुव थापा एमाले परित्याग गरेका छन । थापा थुप्रै युवासहित राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्ने तयारीमा रहेको बताईएको छ । थापा सहित बिभिन्न नेता कार्यकर्ता बृहत् पार्टि प्रवेश कार्यक्रम वैशाख २३ गते हुने रास्वपा नेताहरुले बताएका छन ।

25/04/2026

हार्दिक निमन्त्रणा ।
सत्यदेवीको नाभि पतन भएको पवित्र तीर्थस्थल नाभिस्थान मा यहीँ वैशाख १३ गतेदेखि १९ गतेसम्म आयोजना हुन गइरहेको भव्य धार्मिक अनुष्ठान एवं उत्सवमा तपाईं सम्पूर्णलाई हार्दिक निमन्त्रणा
तपाईंहरूको गरिमामय उपस्थितिले यस पुण्य कार्यलाई अझ भव्य, सभ्य र सफल बनाउनेमा हामी पूर्ण विश्वस्त छौ । आउनुहोस्, यस पवित्र अवसरमा सहभागी भई धर्म, संस्कार र आस्थाको उज्यालो यात्रामा सहयात्री
उपस्थितिका लागि हार्दिक अनुरोध।

24/04/2026

शुक्रबार श्री कालिबहादुर गण सुर्खेतमा सञ्चालित सि.स. ३८ सैन्य तालिमको अन्तिम दलेल कवाजमा सहभागी सैन्य जवानहरू शपथ लिदै ।

23/04/2026

घुमौ कर्णाली हेरौ कर्णाली
तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सब , २०८३ को तयारी पुरा । Live ...

Want your public figure to be the top-listed Public Figure in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Birendranagar
Surkhet
21700