Khulanajar
25/05/2026
सुर्खेतको वीरेन्द्रनगर–६ स्थित न्यु रोड क्षेत्रमा नगर प्रहरीले टहरा हटाएको छ। मुख्य सडक विस्तार अन्तर्गत नाली निर्माणको काम अघि बढाइएपछि विवाद देखिएको हो।
उक्त जग्गा निजी स्वामित्वमा रहेको दाबी गर्दै जग्गाधनीले पोस्टर टाँसेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। पछाडिपट्टि होटलसहित विभिन्न व्यवसाय सञ्चालन हुँदै आएको सो क्षेत्रमा आज नगर प्रहरी पुगेर टहरा भत्काएको स्थानीयले बताएका छन्।
सडक विस्तार र निजी स्वामित्वको विषयलाई लिएर अहिले उक्त क्षेत्र चर्चा र विवादको केन्द्र बनेको छ।
21/05/2026
सिमा विवा*दको अस*र: धुलाचौर दुई दिनदेखि सयौँ हुम्ली यात्रु अलपत्र
सिमा विवादको असर: धुलाचौर दुई दिनदेखि सयौँ हुम्ली यात्रु अलपत्र हुम्ला: हुम्ला र बाजुराको सीमामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर उत्पन्न विवादपछि बाजुराको धुला.....
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
खुलानजर
Surkhet