Inaruwa Diary
Inaruwa is a small town situated on the eastern bank of the holy Sunsari River and almost in the South-East part of Nepal. Some of the popular places are Mahendra Chok, Shakhuwagacchi Chok, Balaha, Purbatole or SriRamanuja Tole, Magar Tole, Tharu Tole, Main Market area etc. There are 10 sub divisions in Inaruwa. The main market covers the south east part of the Mahendra Highway. The central point
09/07/2026
काेशी बाँधकाे किनारमा भेटियाे ३१२ किलाे गाँजा । पानीमा तैरिरेका थिए गाँजा प्याक गरिएका पाेका 😮 #सुनसरीप्रहरी
आफ्नो क्षेत्रले मनग्ये बजेट पाएकाे भन्दै मख्ख परे सांसद । सरकारलाई दिए धन्यवाद । #लालबिक्रमथापा #सुनसरी_२
#रास्वपा #बजेट #धन्यवाद Lal Bikram Thapa Nisha Mehta
08/07/2026
इनरूवा अस्पताल भित्रकाे वेथितिका बारेमा रास्वपा सुनसरीले गरायाे सिडियाेकाे ध्यानाकर्षण । उपकरण खरीद लगायतका विषयमा छानबिन गर्न समिति गठनकाे माग । खरीद प्रकृया र लागतकाे लेखाजाेखा गर्नु पर्नेमा जाेड ।
अस्पतालकाे सेवा प्रवाह र स्वास्थ्याेपचार सँग सम्बन्धित विषय उपर चासाे बढाउन आग्रह । अनियमिततामा संगल्न भेटिए कार्वाही अघि बढाउन आग्रह । सुदृढीकरणमा जाेड ।
#रास्वपा #सुनसरी #बेवारिसेमेसिन B***n Nisha Mehta हेलो जिल्ला प्रशासन कार्यालय सुनसरी
इनरूवा अस्पतालकाे सेवा सुविधा बारे सुनसरी रास्वपाकाे चासाे ।
चिकित्सककाे दरबन्दी देखि समिति करार र ज्यालादारी कर्मचारी भर्ना सम्मकाे चासाे र प्रश्न । अस्पताल प्रतिकाे विश्वसनीयता बढाउन कार्यालय प्रमुखकाे ध्यान केन्द्रित हुनु पर्नेमा जाेड । आवश्यकता अनुसार खराे उत्रन सुझाव ।
ओैषधी देखि उपकरण खरीद सम्मकाे हरहिसाब पारदर्शीताकाे माग । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जाेड । सेवा प्रवाहलाई छिटाे, छरितो र चुस्त बनाउन आग्रह ।
रास्वपा सुनसरी सभापति सागर दाहाल सहितकाे टिमले कार्यालय प्रमुखलाई भेटेर अस्पतालकाे समग्र अवस्था बारे जानकारी माग गरेकाे हाे ।
अस्पतालका विविध विषय र पक्षका बारेमा पटक-पटक आवाज उठ्ने गरेकाले कार्यालय प्रमुखलाई भेटेर जानकारी लिनुका साथै वस्तुस्थिति बुझ्ने काम गरिएकाे दाहालले बताए । उनले पार्टीकाे तर्फबाट गर्नुपर्नु सहयाेग र खेल्नुपर्ने भूमिकाकाे लागि रास्वपा सुनसरी कटिबद्ध रहेकाे समेत बताए । उनले गर्नुपर्ने आवश्यक सहयाेग देखि अस्पताल भित्रका कमिकमजाेरी र सेवाग्राहीका असन्तुष्टि सम्मका विषय केन्द्रमा फर्वाड गरिने बताए । सभापति दाहालले नियमित अनुगमन र खबरदारी जारी रहने बताए । B***n Nisha Mehta
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Inaruwa Sunsari
Sunsari
56710