Pyuthan Hospital
07/04/2026
प्युठान अस्पतालमा SNCU तथा हेमोडायलाइसिस सेवाको समुद्घाटन कार्यक्रम मिति २०८२/१२/२३ गते प्युठान अस्पताल विकास समितिका अध्यक्ष श्री बिजय विराज विष्ट ज्यूको अध्यक्षता, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री माननिय खेम बहादुर सारुज्यूको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभासद् माननिय तुल्सीराम शर्मा, माननिय धनलक्ष्मी श्रेष्ठ, समन्वय प्रमुख, प्युठान जिल्लाका पालिका प्रमुखहरु, सरोकारवाला कार्यालय तथा संघसंस्था प्रमुखहरुको उपस्थितिमा सम्पन्न गरियो ।
अर्थोपेडिक सर्जन डा.ब्राइम पोख्रेल द्धारा हाड जोर्नी तथा नसा रोग सम्वन्धी सम्पूर्ण उपचार सेवा र फिजियोथेरापिष्ट नविन जि.एम. द्धारा फिजियोथेरापी सेवा अव नियमित रुपमा सञ्चालनमा आएको व्यहोरा सबैमा जानकारी गराउँदछौ।
07/08/2025
विश्व स्तनपान सप्ताह 2025 August 1st to 7th को अवसरमा प्यूठान अस्पतालमा विविध सचेतना कार्यक्रम गरी सम्पन्न गरियो ।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
BIJUWAR PYUTHAN
Pyuthan
60056