Kamana Daily

Kamana Daily

Share

14/06/2026

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरस्थित राप्ती राजमार्गमा बसको ठक्करबाट एक महिलाको मृ!त्यु भएको छ।
पूरा समाचार कमेन्टमा

14/06/2026

नावालक छोरालाई टुहुरो बनाएर गइन् दुर्गा
प्युठानको नौबहिनी गाउँपालिका–५ गावै माझटोल निवासी २१ वर्षीया दुर्गा गिरीको भिरविसौना नजिक अँधेरीखोलामा घाँस का!ट्ने क्रममा ल'डेर दुःखद नि'धन भएको छ। घरमा दुधे छोरा छाडेर गएकी दुर्गाको असामयिक नि'धनले गाउँ नै शो*कमा डु'बेको छ।
- पत्रकार महेश थापाको सहयोगमा

14/06/2026

रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित, भएन दोस्रो चरणको चुनाव

Want your business to be the top-listed Media Company in Pyuthan?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Lumbini
Pyuthan
22300