National Computer Center

National Computer Center

Share

It is situated near Bindhabasini temple at Bagar, Pokhara-1, Nepal. It has been contributing in the field of computer education

Photos from National Computer Center's post 16/09/2020

हामी सरेका छौं
यस नेशनल कम्प्युटर सेन्टर विन्ध्यवासिनीबाट बगर पि.एन. क्याम्पस मुख्य गेटबाट २०० मिटर माथी (गरिमा विकास बैंकबाट १ घर माथि) सरेको कुरा अवगत गराउन चहान्छौं
नोटः यहि आश्विन १ गते देखि स्वास्थ्यका नीति अवलम्बन गरि कक्षा सञ्चालन हुने कुरा जानकारी गराइन्छ ।

08/12/2019

लोक सेवा आयोगद्वारा लिईने खरिदार तथा ना.सु. को कम्प्युटर सिप परिक्षण (Computer Skill Test) तयारी कक्षा सञ्चालन भईरहेको कुरा अवगत गराउन चहान्छौं
For Contact
NATIONAL COMPUTER CENTER
Bindhyabasini, Pokahra
Phone: 061-536640
Mob: 9856039292

06/06/2019

लोक सेवा आयोग पोखरामा मात्र कम्प्युटर अपरेटर ३३ र सहायक कम्प्युटर अपरेटर ७ जनाको लागि विज्ञापन खुलाइएको छ । उक्त कोर्षको तयारी कक्षा यहि मिति २०७६ जेष्ठ २७ गते सोमबारबाट सञ्चालन गरिने कुरा अवगत गराउन चहान्छौं ।

12/04/2019

नव वर्ष 2076 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, शिक्षक, शुभचिन्तक, आफन्तजन, तथा साथीभाईहरुमा सुख,शान्ति, समृद्धिका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

01/04/2019
03/05/2018

First Position in Typing Computation
कम्प्युटर एसोसिएसन नेपाल महासंघ कास्की शाखा (CAN-Kaski)द्वारा आयोजीत अन्तर इस्टिच्चूट टाईपिङ प्रतियोगिता–२०७५ मा नेशनल कम्प्युटर सेन्टर, विन्ध्यवासिनी प्रथम स्थान हासिल गर्ने सफल भएका छौं । साथै प्रतियोगी अस्मी लम्साललाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

Want your business to be the top-listed Computer & Electronics Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Address


Bhim Kali Patan
Pokhara
00977

Opening Hours

Monday 06:30 - 18:30
Tuesday 06:30 - 18:30
Wednesday 06:30 - 18:30
Thursday 06:30 - 18:30
Friday 06:30 - 18:30
Sunday 09:00 - 17:00