Astrologer Rajkumar
being the student of physics, I m kin interested to know about ancient and vedic sciences. how our ancient sages were successful to calculate about nearly accurate astronomical value? scientists have not kept prediction part of astrology as science and they have categorized as pseudoscience. cosmic rays, space time continuum, etc are linked with it. and my goal is to have research on it to upgrade astrology in new and actual way.
17/05/2026
आजबाट मलमास अथवा अधिकमास प्रारम्भ भएको छ। अधिकमासको पौराणिक र वैज्ञानिक दुवै महत्व छ। अधिकमास भन्नाले वर्षका १२ वटा महिना भन्दा अधिक एक महिना भएकोलाई मान्ने गरिन्छ।
एक पूर्णिमा देखि अर्को पूर्णिमा सम्मको अवधिलाई एक चन्द्रमास भन्ने गरिन्छ अर्थात यो चन्द्रमाको एक महिना हो। यसरी चन्द्रमाको एक वर्षमा सुर्यको वर्ष भन्दा ११ दिन कमि हुन जान्छ। करिव तीन सौर्य वर्षमा चन्द्रमाको ३० दिन बढी हुन गएपछि एक महिना अधिक हुन गयो। जुन महिनामा दुई वटा औंशी पर्छ त्यो नै अधिकमास हो।
यो गणना र अभ्यास निकै वैज्ञानिक छ।
मलमासको समय व्यर्थको महिना हो भन्ने शास्त्रीय धारणाको कारण बिबाहा आदि शुभ तथा काम्यकर्म वर्जित मानिन्छ भने भगवानको ध्यान साधना र भक्तिको लागि यो पुरूषोत्तम मास हो जुन अत्यन्तै राम्रो हुन्छ। अधिकमासमा झुक्किएर पनि गर्भधारण नहोस् भनी यो महिनामा बिवाहित जोडीहरू साथ नबस्नु भनिएको छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Address
Pokhara