Sungava Language Institute

Sungava Language Institute

Share

26/11/2024

TUITION CLASSES ! TUITION CLASSES !
पोखराकै एकमात्र गुणस्तरीय इन्स्टिच्यूट सुनभागा ल्याङ्ग्वेग इन्स्टिच्यूटमा
कक्षा ११ र १२ को विभिन्न वषयहरुको तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौं ।
विगत १५ वर्षदेखि लगातार विद्यार्थी भाइबहिनीहरुलाई सेवा गर्दै आइरहेको तथा ख्याति प्राप्त विद्यालय एवम् क्याम्पसमा अध्यापन गराउँदै आउनुभएका अनुभवी अध्यापकहरुद्वारा कक्षा ११ र १२ को विभिन्न विषयमा कक्षा सञ्चालन भइरहेको छ ।
विशेषताहरुः
– अनुभवी तथा दक्ष प्रशिक्षकबाट अध्यापन गराइने
– अत्यन्त शान्त वातावरण
– कमजोर विद्यार्थीहरुलाई थप कक्षाको व्यवस्था
– गरिब तथा अपाङ्ग विद्यार्थीहरुकालागि सहुलियत
– अन्य अतिरिक्त सिकाइको समेत व्यवस्था ।
सम्पर्कः सुनगाभा ल्याङ्ग्वेज इस्न्टिच्यूट, पोखरा– ७, रत्नचोक फोनः ९८५६०२१७९८, ९८१६१४९२२९

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Ratnachowk
Pokhara
33700

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00