Chandra

Chandra

Share

04/12/2014

मान्छे जन्मे पछी मर्नुपर्छ सबईलाई थाहाछ तर पनी मर्न सबईलाई डर लाग्छ! तेसईले साथी भाई हो किन हामी मर्नु भन्दा पहीलै केही असल व्यक्ति बनेर दुनियामा राम्रो काम गरौं कसै को अलीकती पनी चित्त नदुखाऊ कसै को दुवा पाऊन नसके पनी कसै को बद्दुआऐं न पाऊ मलाई आशाछ मेरा प्रिय मीत्रजन हरूले यों कुरा बुझ्नु हुन्छ र यस्ता कार्य अनि वीचार बोकेर हिड्नु हुन्छ भनेर सायद यस्तो गर्दा हामीलाइ जन्मेको गर्भ र मर्दामा निस्चीन्त हुनेछौं हामी सबै ख़ाली हात आऐका थियौं र ख़ाली हातनै जाने छौं (आमीन)

CHANDRA+BILAL

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Pokhara
7788