Raazb Timilsina

Raazb Timilsina

Share

19/03/2026

Newar culture is a rich, indigenous civilization of the Kathmandu Valley, characterized by a unique blend of Hinduism and Buddhism, intricate pagoda-style architecture, and a vibrant, year-round festival calendar. Known for its sophisticated artistic traditions and the Guthi community organization system, Newars have a distinct, well-preserved lifestyle. 🇳🇵

बोक्सिले होइन SEXY केटीले टोकेको हो #funny #foryou #comedy #viral #happening 14/03/2026

https://youtube.com/shorts/nxzx5gDNl58?si=PH2m3kXDrtRnApl5

बोक्सिले होइन SEXY केटीले टोकेको हो #funny #foryou #comedy #viral #happening Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

11/03/2026

Smoking Alone Is Most Dangerous

07/03/2026

यात्रामा साना पलहरू, जीवनका ठूला यादहरू।”
हिमालको काख, मेरो आफ्नै पहिचान।”

06/03/2026

नेपालमा १८-१९ घन्टा लोडसेडिङ हुँदा कतिबेला बत्ति आयो थाहा हुँदैन थियो ! देशका बिज्ञहरुले पनि लोडसेडिङ हटाउन असम्भव नै छ भन्थ्यो ! तर युगपुरुष भएर देशको अध्यारो र लोडसेडिङलाई हटाएर कुलमान घिसिङले नेपालीलाई कहिल्यै बिर्सिन नमिल्ने गुण लगाइदिए ! लोडसेडिङ हटाएर मात्रै उनको काम रोकिएन,अरबौको घाटामा गएको विद्युत प्राधिकरणलाई नाफामा पुरयाए साथै राजनैतिक हस्तक्षेपका कारण उठाउन नसकिएको अरबौको बक्यौता उठाएर नेपाल सरकार र सम्पुर्ण नेपाली जनतालाई गुण लगाइदिए !तीन महिना सरकारमा रहदा पनि तीनवटा मुख्य मन्त्रालयहरु सफलतापुर्ण , कुशलतापुर्ण संचालन गरी परिणाम दिए !
यसरी बोल्ने नेताहरुका बिचमा काम गर्ने, भाषण गर्नेहरुका बिचमा परिणाम दिने उज्यालो नेपालका नायक कुलमान घिसिङलाई के नेपालीहरुले बिर्सेकै हुन त ? ती मिठा मिठा गफ र भाषण दिने,स्टन्टबाज गर्नेहरूका बिच किन कुलमान घिसिङ ओझेलमा परे ?
तसर्थ कुलमान घिसिङ निर्बाचनमा हार्नु भनेको केवल काठमाडौ क्षेत्र नम्बर ३ का बासिन्दाहरुको हार मात्रै होईन यो त रास्ट्रको हार हो किनभने कुलमान घिसिङ जत्तिको अब्बल ,सक्षम ,योग्य र परिणाम दिएका प्रमाणित ब्यक्ति हो इतिहास साक्षी छ ।

11/02/2026

Everywhere I’m looking now, I’m surrounded by your embrace. Baby, I can see your halo. You know you’re my saving grace.”.

Want your business to be the top-listed Photography Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00