Bijay

Bijay

Share

Photos from Bijay's post 12/05/2026

हार्दिक श्रद्धाञ्जली💐💐

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा खोज तथा अनुसन्धान विभाग प्रमुख ई. एम. कृष्ण पौडेलज्यूका पूजनीय बुवा मात्रिका पौडेलज्यूको असामयिक निधनको दुःखद खबरले हामी अत्यन्त मर्माहत भएका छौँ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै वैकुण्ठमा बास होस् भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौँ।

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Prithivi Highway
Pokhara
33700