All in One

All in One

Share

20/02/2026

#सुर्खेत को यो माहोल रबि र बालेन आउदा को क्रेज अब पनि नेपाली जनताले भोट हाल्दा घण्टी मा हाल्न सकेनन् भने नेपाल ५० वर्ष पछाडि धकेलिन सक्छ। त्यसैले अब समय आएको छ — सोच बदल्ने, देश बनाउने र भविष्य सुरक्षित गर्ने। आउनुहोस्, सबै मिलेर घन्टीमा भोट हालौं। आफ्नो मतलाई परिवर्तनको आवाज बनाऔं। हामीले आज लिने निर्णयले भोलिको सुन्दर नेपाल निर्माण गर्छ। #सोच बदलौं, #भोट बदलौं, #देश बदलौं।
सुन्दर र समृद्ध नेपालको परिकल्पना साकार पारौं।
जय देश जय घन्टी! 🔔🇳🇵

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Pokhara