Prakash Rijal Page
जरिवानाको पत्र त अहिलेसम्म आएन त मेयर सा'ब B***n Routine of Nepal banda
26/10/2024
पछिल्लोपल्ट २०७३ सालमा ११ औॅ पटक क्तदान गरेको थिएँ। तत्पश्चात् भने उच्च रक्तचाप देखिएर सामान्य औषधी सेवन गरेको कारण रोकिएको थियो । २०७८ कात्तिक १९ गते प्रण गरी ६ महीना 'लाईफ स्टायल मोडिफकेसन' गरेर २०७९ सालको नववर्षको दिनदेखि मेडिकल साइन्सलाई 'च्यालेञ्ज' गरेर उच्च रक्तचापको औषधी त्यागेको करीब साढे २ वर्षपछि आाज पुन: एभरेस्ट एफ एमद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरियो।
(जीवन पुरानो लयमा फर्किएछ ।)
एभरेस्ट एफएम परिवारलाई पुण्य कर्ममा सहभागी हुने अवसरका लागि धन्यवाद !
अब हेर्नुहोस् है ......
बधाईको ओइरो आउँछ तर आफ्ना-आफ्ना गुट/समूह/ पार्टीका मुन्छेको फोटो र नाम हालेर ।
अनि लगत्तै तिनै 'एकताका पक्षपाती'हरुबाट एकताको राग र भाव अभिव्यक्त हुन्छन् ।
नवनियुक्त मन्त्रीहरुलाई एकमुष्ठ शुभकामना ।
अपेक्षित कार्यसम्पादन भएछ भने बधाई दिउँला ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Pokhara
33700