Note-Copy

Note-Copy

Share

18/07/2024

जुनकुरा कहिल्यै सुन्नु नपरोस् भन्छु तर बारम्बार त्यहि कुरा सुनिरहनु पर्छ । देशका विभिन्न भागहरुमा बाढी पहिरोको कारण धेरै धनजनको क्षति भैरहेको छ । त्रिशुली नदीमा २ ओटा बस नै खसेर यात्रुहरु बेपत्ता हुनुहुन्छ । यो दुखद् घडीमा हामी सबैलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र उद्धारमा खटिनुहुने राष्ट्रसेवक लगायत सबैलाई धन्यवाद । आशा गरौँ बाँकी सबैको सफल उद्धार हुनेछ ।
Note-Copy ❤️🇳🇵

18/07/2024

Note-Copy
जेष्ठ नागरिक प्रति राज्य कति जिम्मेवार छ भन्ने एउटा उदाहरण हो यो ! राज्यले दिने सेवा सुबिधा यस्तो छ कि महलमा बस्ने र यसरी बाच्नु पर्ने दुबैको लागि बराबरी छ । नियम कानुन बनाउँदा यस्ता पिडित बर्गको लागि केहि सोच्नु आवश्यक छ हैन र ? हरेक जेष्ठ नागरिकलाई राज्यले हेर्नुपर्छ तर यस्ता जेष्ठ नागरिकलाई सरकारले विशेष रुपमा हेर्नु पर्दछ ।
I am missing my grandparents 🥺😭 मैले सक्ने वहाँ बजैलाई सहयोग गर्ने थिएँ । मलाई थाहा छैन वहाँ को हो तर मलाई धेरै माया लागेको छ । म त छँदै छु, राज्यले यस्तै असहाय आमाबुवाहरुलाई विशेष ध्यान पुराउन आवश्यक छ । सबैले आफ्नो बाबाआमालाई सक्दो माया दिनुहोला र राम्रो हेरचाह गर्नुहोला । हिजो तपाईहरुलाई हेरचाह गरेर हुर्काउनु भयो, अब तपाईहरुको पालो 🙏🏼❤️❤️

03/11/2022

#हेल्लो

01/11/2022

#🤣😀🤣

01/11/2022

के गरम-😀🤗

Want your establishment to be the top-listed Arts & Entertainment in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Address


Pokhara ८ Simalchour Kaski
Pokhara