BOON FC

BOON FC

Share

Photos from BOON FC's post 12/08/2025

शुभ यात्रा प्यारो भाई Abinash Tamang.
Football Club M12 हुदै BOON FC सम्म हामी सँग-सँगै थियौ/छौ।लेकसाईड, टुँडिखेल, चाउथे, भलाम र ढिकुरपोखरीमा च्याम्पियन भएको कहिल्यै नबिर्सने मिठो संझना त छ नै, भलै पिडा दिएपनि थुप्रै हारहरू र ति हारहरूले उत्प्रेरणा पनि दियो हामीहरूलाई।हाम्रो जिवन जस्तै क्लवमा पनि थुप्रै उतारचढावहरु आए।आ-आफ्नो मजवुरीले कोहि खेलाडीहरू बिदेश गए भने कोहि खेलाडीहरु पोखराका नाम चलेका क्लबहरू बाट खेल्न थाले।गुनासो कोहि सँग छैन।बरू, क्लवको सफलतामा योगदान दिनुहुने संपूर्ण बिगत देखि बर्तमानका खेलाडीहरू सँग जिवनभरि आभारी छु।शुभेच्छुकहरू प्रति आभारी छु किन पनि भने क्रियाशिल वा गतिशिल हुनको लागि जहिल्यै झक्झकाउने/आत्मबल उहाँहरूले दिनुभएको छ।
मैले भन्दा पनि कसैले क्लबलाई माया गर्ने थियो/गर्छ भने भाईले नै हो।भाई जापान तिर जाँदै गर्दा क्लबको एउटा अध्ययाय सकिएको भान भएको छ।यधपि, यो अन्त्य भने हैन।फुटवल बाट जोडिएको हाम्रो आत्मियता कहिल्यै टुट्नेछैन।भूगोल भन्दा माथि हो हाम्रो संबन्ध।
जिवनमा प्रगति भएको सधै देख्न चाहन्छुौ।
Tons of love 💙🩵💜🧡❤️& blessings
Birendra Gurung,
Founder-BOON FC

24/05/2025

Alert!Final Call!कतै छुट्नुभएको त छैन नि? ⚽️⚽️⚽️Team Entry गर्नको लागि आज १० जेठ (शनिवार) अन्तिम दिन⚽️⚽️⚽️Entry Fee: 1,500 onlyTournament शुरू भोलि आईतवार बाट!(2082 मा Grade 12 को Board Exam दिएकाहरूले मात्र सहभागी हुन पाउने छन्)निम्न मोबाईल नंम्बरम् सम्पर्क गरी टिम दर्ता गर्न सक्नुहुनेछः9816630997, 9809374190 & 9709874807 ⚽️⚽️Build-Compete-Win⚽️⚽️

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Chipledhunga
Pokhara