Rekh Magar
This page is created for the purpose of sharing knowledge about the share market like upcoming initial public offering(IPO), further public offering(FPO), right share, auction share, fundamental analysis, and technical analysis of sub-indices.
08/06/2021
सबै लगानीकर्ताहरुलाई नमस्कार साथै बधाई तथा सुभकामना
आज पनी अलटाइम हाई बनाउदै नया रेकर्ड कायम गर्दै करीब ११ अर्ब रुपैयाको शेयर कारोबर सहित नेप्से इन्डेक्स 53.44 अंकले बढेर 2960.14 बिंदुमा पुगेको छ साथै सेन्सेटिभ सूचक पनी 7.47 अंकले बढेर 528.10 पुगेको छ l
अधिकंश कम्पनीको शेयर मूल्य बढेको छ र आज बिशेष गरी बिकास बैंक उपसमूहको परिसुचक सर्बाधिक 9.04 र बित्त उपसमूह 8.71 प्रतिसतले बढेको छ l
30 भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ
आउनुहोस एकछिन नेप्से को चार्ट analysis गरौ अबको मार्केट कतातिर..........
05/06/2021
सम्पूर्णलाई नमस्कार
technical analysis अन्तर्गत यो पहिलो भिडियो part first लिएर आएको छु यो भिडियो हेरी प्रतिक्रिया दिनुहोला र technical analysis अन्तर्गत को सम्पूर्ण भिडियो लिएर आउनेछु म संग जोदिनु होला l धन्यबाद
Official page: https://www.facebook.com/krijent
YouTuber Channel:
https://www.youtube.com/channel/UCmm_hLxeyC5Z5uNMXMpccdQ
https://youtu.be/mosl8BW26UY
Technical Analysis ll Candlestick Pattern ll Types of Candle ll Nepali Share Market ll PART 1 ll I would like to thank you all for your support. This video is made basically for ...
01/06/2021
अब भोलीको बजार के होला त आउनुहोस एकछिन नेप्से को Technical analysis हेरौ l
सबै लगानिकर्ताहरुलाई नआत्तिनु हुन अनुरोड गर्दछु l मार्केट करेक्शन फेज मा छ करेक्शन हुनु नै मार्केट को बलियोपनको आधार हो भन्न चाहन्छु l
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
MANGALA RURAL MINICIPALITY/03, MYAGDI
Pokhara
33200