GMT
24/02/2024
GMT trek अन्तर्गत घाचोक टुसे देखि कोर्चन डाँडासम्म फोहोर मैला ब्यबस्थापनको लागि माछापुच्छ्रे गाउँपालिकाले स्ट्याण्ड सहितको डष्टबिन सौजन्य गर्नुभएको हुँदा Great Machhapuchhre Trail समिति हार्दिक धन्यबाद ब्यक्त गर्दछौँ।
05/12/2023
हिमालयन लाईफ प्लास्टिक प्रा.लि. का Sourcing Manager DEEPSON MAX लगायत कर्मचारी साथीहरुबाट GMT Trek अन्तर्गत कोर्चन डाँडा देखि टुसे सम्मको पदमार्गमा रहेको प्लस्टिकको बोतलहरु संकलन गरि यस पदमार्गलाई सफा हराभरा बनाउन सहयोग गर्नुभएको हुदा हार्दिक कृतज्ञता प्रकट गर्दछौँ। साथै आगामी दिनहरुमा थप छलफल तथा सहकार्य गरि अगाडि बढ्ने बिश्वास लिएका छौँ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Machhapuchhre V.D.C. , Kaski, Nepal.
Pokhara