Ganesh

Ganesh

Share

14/10/2025

अस्तिसम्म जलेको सिंहदरबारको औंधी माया लागेका हामीहरू हिजो देखी त्यसलाई भुलेर किसानलाई उस्तै माया गर्न थालेका छौँ !

14/09/2025

संसद् विघटन गर्न हुन्थेन रे ???

अरूले त मसला बनाए बनाए हाम्रो नेपाली प्रेसले पनि नबुझेको कुरो आफ्ना राजनीतिक मुद्दामा कहीँ कतै नभएका अझ भनौँ अघिल्लो जनआन्दोलनपछि को १० वर्षे अवधिमा समेत सुन्न नचाहेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री/ राष्ट्रपति प्रणालीको लागि यिनले आफ्ना दुई तिहाइ सांसद जुटाइदिन्छन् ? अझ झन् प्रदेश खारेजको कुरा यिनले एक कानले सुन्न चाहन्छन् ??? दुई तिहाइबाट संविधान संशोधन होइन अहिले जसरी राष्ट्रपतिले यी मुद्दामा पनि साथ दिने थिए भने राष्ट्रपति नै फालिदिन्थे । बात करते हो !

13/09/2025

चुनाव जित्ने बित्तिकै ५ वर्षका लागि राजा भए भन्ठान्ने छोटेराजाहरुले जनताका स-साना विकास र सुधारका चाहनालाई बेवास्ता मात्र गरेनन् प्रश्न उठाउँदा थर्काउने र आवाज नै रोक्ने सम्मको प्रयत्न गरे ।

ठुला ठुला रिसोर्ट, होटल र पार्टी प्यालेसमा आफैले सुगा रटान गर्न राखेका भरौटे कुरा सुनेर मक्ख पर्ने, आम सर्वसाधारणका सामान्य भन्दा सामान्य समस्या तर्फ फर्केर नहेर्ने तर नातावाद, कृपावाद र धनवादमा रमाउने त्यस्ता छोटेराजालाई अर्धभूमिगत अवस्थामा पुर्‍याइदिएको छ समयले । जनताका अगाडि विना सुरक्षा हिँड्ने हिम्मत जुटोस् यही कामना !

Want your public figure to be the top-listed Public Figure in Pokhar?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Telephone

Website

Address


Pokhara
Pokhar
33700