CSSID Pvt.Ltd

CSSID Pvt.Ltd

Share

14/04/2025

नव वर्ष २०८२ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।

31/12/2024

Happy New Year 2025

02/11/2024

Happy Dipawali to you all!!

07/10/2024

वडा दशैं २०८१ को मंगलमय शुभकामना !!!

Photos from CSSID Pvt.Ltd's post 20/09/2024

यस CSSID Pvt. Ltd. लाई UNDP को Parliamentary Support Program (PSP) वाट परामर्शदाता कम्पनीको रुपमा छनौट गरि संघीय संसद सचिवालय (अध्ययन तथा अनुसन्धान शाखा) संसद भवन, सिंहदरवार, काठमाडौं का लागि संसदीय कामकारबाहीका लागि लैङ्गिक तथा मानव अधिकार प्रभाव विश्लेषण सम्बन्धि हाते पुस्तिका तयारीको जिम्वेवारी प्रदान गर्नु भएकोमा UNDP प्रति हार्दिक आभार प्रकट गर्दै यस हाते पुस्तिका तयारीको क्रममा सहयोग गर्नु हुने सम्पूर्ण संघीय संसद, प्रदेश संसद, सचिवालयका सचिव, सहसचिव, कर्मचारी तथा यस CSSID कम्पनीका तर्फबाट संलग्न विज्ञ सर म्याडम हरुलाई धन्यवाद प्रकट गर्दछौ।
यसरी तयार पारिएको हातेपुस्तिकाको आधारमा आज मिति २०८१/०६/०४ वाट बागमती प्रदेश हुँदै सबै प्रदेशहरुमा प्रदेश संसदहरुलाई लैससास र मानव अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुरुवात भएको छ।

02/09/2024

CSSID Pvt.Ltd. को तर्फबाट कुशे औशी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना !!!

Photos from CSSID Pvt.Ltd's post 12/08/2024

गण्डकी प्रदेश स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका अन्तरर्गत सर्केटारी आरुखर्क गलेम पन्चासे सडक खण्डको लगत कट्टा गर्ने कार्यका लागि फेदीखोला गाउँपालिका संग सम्झौता गरि यस CSSID Pvt. Ltd. वाट खटिएका प्रविधिक टोलीले जिल्ला नापीकार्यलय स्याङ्जाको समन्वयमा DGPS वाट स्थलगत रेखांकन तथा नक्सांकन सम्पन्न गरिएको छ ।

रेलमार्गको सर्भे गर्न आएको कम्पनीको गाडीमा चितवनका स्थानीयले गरे आगजनी 17/07/2024

कुनै पनि परियोजना तयारी चरण देखि नै स्थानियहरु संग निरन्तर छलफल गरेर अगाडि वढाउदा यस्तो दुखद घटना हुने थिएन! प्राविधिक संगै सामाजिक सवाल संम्वोधन गर्ने विज्ञ अनिवार्य गर्नु पर्छ! विकास समुदाय कै लागि हो, यो वुझाउन जरुरि छ। घटना घट्नु आफैमा दुखद कुरा!

रेलमार्गको सर्भे गर्न आएको कम्पनीको गाडीमा चितवनका स्थानीयले गरे आगजनी २ साउन, चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न भन्दै चितवन आएको एक कम्पनीको गाडीमा स्थानीय बासिन्दाले आगजनी ग...

09/07/2024

Photos from CSSID Pvt.Ltd's post 09/07/2024

सिन्धुपाल्चोक जिल्लाको जिल्ला पार्श्वचित्र (District Profile) तयार पारि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख, उप-प्रमुख, समन्वय अधिकारी तथा समन्वय समितिका पदाधिकारीहरुलाई हस्तान्तरण कार्य सम्पन्न भएको छ । यस प्रतिबेदन तयारीमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नु हुने सिन्धुपाल्चोक जिल्ला स्थित सम्पूर्ण कार्यलयका कर्मचारीहरु, १२ वटै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु, यस CSSID Pvt. Ltd.का विज्ञ तथा कर्मचारीहरु साथै डिजाइन तथा छपाईमा संलग्न हुनुहुने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद प्रकट गर्दछौ ।

Photos from CSSID Pvt.Ltd's post 13/06/2024

चेपाङ समुदायको सामाजजिक आर्थिक सर्वेक्षण सम्पन्न भएको छ।

चेपाङ समुदाय सर्वेक्षण तथ्यांक संकलन अन्तिम चरणमा 13/06/2024

Finally completed ✔️! Thank you all for your efforts!

चेपाङ समुदाय सर्वेक्षण तथ्यांक संकलन अन्तिम चरणमा नेपाल सरकार संघिय अनुदान अन्तर्गतको दलित तथा सिमान्तकृत समुदायको क्षमता विकास कार्यक्रम अन्तर्गत यस आब २०८०।८१...

Want your business to be the top-listed Business in Patan?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Durga Mandir Marga
Patan

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00