Anaikot View Tower
मौसम खुलेको बेलामा भ्यु टावर बाट गौरीशंकर जुगल लगायत का हिमशृंखला हरुको देख्न सक्नुहुन्छ साथै अनैकोट पाँचखाल रबिओपि महादेवस्थान देवीटार पलान्चोक लगायतका गा. बि. स. हरुको प्रकृति को अनुपम सुन्दरता महसुस गर्न सक्नुहुनेछ। टावर को प्रचारप्रसारका लागि पेज बनाएर संचालन गरिरहेका छौ तसर्थ तपाईहरुले यो पेज लाईक गरिदिनुहुन्छ भन्ने आशा छ.
12/02/2024
सोनाम ल्होछार २०८०
अनेकोट भ्यु टावर मा
07/05/2023
उकालो लाग्दै गर्दा होस या ओरालो झर्दै गर्दा , भारि बिसाउने -थकान मेटाउने हाम्रो माझा चौतारो 😍
तस्वीर :- निस्चल दाहाल
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Anaikot Kavrepalanchwok
Panchkhal