Sahara Devi Model Basic School
20/05/2026
आज मिति २०८३ ज्येष्ठ ०६ गते बुधबारका दिन बिहानको प्रार्थनामा सही उत्तर दिने कक्षा ५ मा अध्ययनरत सञ्जय कुमाल हुनु हुन्छ ।सफल हुनु हुने बाबुलाई बधाई तथा शुभकामना । नियमित पुरस्कार प्रदान गर्ने LIONS CLUB OF MADI का पूर्व अध्यक्ष तथा LIONS INTERNATIONAL Disrict 325.P, Area -2 का District Department Member (MJF) LION पदम राना ज्यूलाई हार्दिक धन्यवाद ।
18/05/2026
आज मिति २०८३ ज्येष्ठ ०४ गते सोमबारका दिन बिहानको प्रार्थनामा सही उत्तर दिने कक्षा ३ मा अध्ययनरत आशिका थापा हुनु हुन्छ । सफल हुनु हुने नानुलाई बधाई तथा शुभकामना । नियमित पुरस्कार प्रदान गर्ने LIONS CLUB OF MADI का पूर्व अध्यक्ष तथा LIONS INTERNATIONAL Disrict 325.P, Area -2 का District Department Member (MJF) LION पदम राना ज्यूलाई हार्दिक धन्यवाद ,
आज मिति २०८३ बैशाख १७ गते बुधबारका यस विद्यालयको कक्षा ३ मा अध्ययनरत अनुशासित तथा लगनशील विद्यार्थी चिरन गाहा बाबुको जन्मदिन परेको हुँदा , बाबुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
श्री साहारा देवी न. आ.वि. परिवार ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Palpa