DPN Collection

DPN Collection

Share

DPN COLLECTION 24/10/2018

New DPN Share Manager-0.2

आफुसँग भएका विभिन्न कम्पनीका शेयरहरुको रेकर्ड व्यवस्थापन तथा आफ्नो लगानीको अवस्थाका वारेमा सामान्य जानकारी पाउने उद्देश्यले यो प्रोग्राम तयार गरिएको हो । यसमा तपाईसँग भएका शेयरहरुको कम्पनि अनुसार छुट्टाछुट्टै रेकर्डहरु राख्न सकिन्छ । शेयर सम्वन्धी सवै विवरणहरु ईन्ट्रि गरि सकेपछि तपाईको लगानी, रिटर्न, नाफा, घाटा, अघिल्लो दिनको तुलनामा घटवढ, तत्काल विक्रि गर्दा हुने अन्दाजि नाफा वा घाटा र आजको बजार अनुसारको अवस्थाको वारेमा Live जानकारी पाउन सकिन्छ । download गर्न र थप जानकारीकाे लागि तलको Link मा Click गर्नुहोस

DPN COLLECTION This site publish YouTube videos from you tube channel DPN Collection. Here also publish News, Information, Educational, Tutorial and Entertainment.

नेपाल टेलीकमको विज्ञापनमा अनलाईन फर्म भर्ने तरिका 14/03/2018

NTC मा कर्मचारी भर्नाको लागि नयां बिज्ञापन खुल्यो । ईच्छुक साथीहरुले अनलाईन आबेदन दिन सक्नुहुन्छ ।

नेपाल टेलीकमको विज्ञापनमा अनलाईन फर्म भर्ने तरिका यस भिडियोमा नेपाल टेलिकमकाे कर्मचारी पदपुर्ति सम्बन्धी विज्ञापनमा अनलाईन फर्म भर्ने तरिका नेपालीमा सिकाईएको छ ...

Make PP size and Auto size photos yourself ।। पासपोर्ट साईज र अटो साईजको फोटो आफै बनाउनुहोस । 22/01/2018

हामीलाई पासपोर्ट साईज र अटोसाईजका फोटोहरु हरेक समयमा आवश्यक भै रहन्छ । स्कुल कलेजमा फर्महरु भर्दा, वैंकमा एकाउन्ट खोल्दा, आई डि कार्डहरु वनाउनुपर्दा PP/Auto size फोटोहरु चाहिरहन्छ । यि फोटोहरुको लागि हामी फोटो स्टुडियो सम्म धाउनु पर्ने हुन्छ । तर त्यहां फोटो खिचाए पनि तुरुन्त दिईदैन । तुरुन्त मागियो भने अर्जेन्ट भनेर अलि धेरै रकम तिर्नु पर्छ । निश्चित मापदण्ड तोकिएका फोटोहरु बाहेक समान्य खालका फर्महरु भर्नको लागि हामीले आफै फोटो तयार गर्न सक्छौ । जसकालागी यो भिडियो सहयोगी हुन सक्छ ।

Make PP size and Auto size photos yourself ।। पासपोर्ट साईज र अटो साईजको फोटो आफै बनाउनुहोस । यस भिडियोमा आफुलाई आवश्यक पर्ने अटाेसाईज र पासपाेर्ट साईजका फोटोहरु आफै तयार गर्ने सजिलो तरिका सिकाईएको छ । यो भ.....

लोकसेवा आयोगको फर्म अनलाईन भर्ने सजिलो तरिका ।। How to fill up Loksewa Form online. 13/12/2017

राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुल्यो । ईच्छुक साथीहरुले फर्म भर्नुहोला ।

लोकसेवा आयोगको फर्म अनलाईन भर्ने सजिलो तरिका ।। How to fill up Loksewa Form online. यस भिडियोमा सवैले बुझ्नेगरी लोकसेवा आयोगको फर्म अनलाईन भर्ने तरिका सिकाईएको छ । This video presents simple procedure for loksewa form fill up.

Want your business to be the top-listed Media Company in Nepalganj?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Nepalganj