Gotamkot

Gotamkot

Share

08/01/2024
02/01/2024

हाम्रो गोतामकोट क्षेत्रमा पैसेरु नृत्यमा अगुवाको रुपमा करिव ४ दशक लामो योगदान दिने एक कलाका पारखीलाई हार्दिक श्रदाञ्जली • उहाँको कलाप्रतिको प्रेम गोतामवासीलाई सधै जीवन्त रहनेछ.... यसै सन्दर्भमा विशेष भण्डारी द्वारा उहाँप्रति सर्मपित लेख " कलासंस्कृतिका एक स्तम्भ ढले"

स्व. कमारो विष्ट प्रति सर्मपित
" कला संस्कृतिका एक स्तम्भ ढलिगए"

उहाँका पाउपाखुरी डगमगाए रे,
बोली लर्वरायो रे
खै के भो, खै के भो भन्दा भन्दै
बाचिरहने अनि नाचिरहने, दिन गन्दा गन्दै
कला संस्कृतिका एक स्तम्भ ढलिगए!!

पुसको चिसो मनैमा पस्यो
गोतामकोटी पैसेरुको अगुवा खोस्यो
दोहोरो शंख बज्यो आज विहानी
मेटिने छैनन हजुरमा जीवन्त कहानी

आज गोतामे पैसेरु टुहुरो भयो
अगुवा हेर्दै नाच्ने आँखा धर्मराई गयो
खै के भो खै के भो भन्दाभन्दै
बाचिरहने अनि नाचिरहने दिन गन्दागन्दै
आज गोतामवासी शोकमा जलिगए
कला संस्कृतिका एक स्तम्भ ढलिगए!!!

(एक युगको अन्त्य)
अलविदा हार्दिक श्रदाञ्जली बाजे

21/12/2023

रेजिना बिस्ट
कक्षा १

Want your business to be the top-listed Photography Service in Musikot?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Karnali Pradesh
Musikot
22000