JCI Urlabari
Jaycees is a voluntary organization; a membership-based NGO working in Nepal since 1964 for developing the leadership skills of young men and women of this country
05/06/2026
Let’s protect our planet by making small, meaningful changes every day. Together, we can create a cleaner, greener, and better future for everyone.
29/05/2026
उर्लाबारी जेसीज बर्ष २०१३ का अध्यक्ष मदनबाबु प्रसाईंज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
29/05/2026
गणतन्त्र दिवसको हार्दिक शुभकामना
22/05/2026
उर्लाबारी जेसीज बर्ष २०२६ का महासचिव जेसी मिलन पोख्रेलज्यू JCI 2026 Asia Pacific Convention - Nigaata, Japan मा JCI Certified National Trainer Program का लागी JCI Asia and Pacific भरीबाट २० जनामा पर्न सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । साथै JCI Urlabari को यो ऐतिहासिक क्षणमा हामी उर्लाबारी जेसीज परिवार गौरवान्वित भएका छौं। Milan Pokhrel Sandip Paudyal Tika Prasad Bhattarai Bidur Thapa Yogesh Rajbanshi Laxmann Dahal Ranjeet Shrestha Pawan Ghimire Dinesh Dahal DN Neupane Hisma Agrawal Sanjog Bhattarai Keshab Neupane Neetesh Karki
17/05/2026
उर्लाबारी जेसीजका लागी निरुपित वर्ष २०२६ का राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर बिदुर थापाले उर्लाबारी जेसीजको सचिवालयमा औपचारिक भ्रमण गर्नुभएको छ।
शाखाका महासचिव मिलन पोखरेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बोर्ड पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा चियापानका साथै शाखाको हालसम्मको उपलब्धि र आगामी कार्ययोजना (Plan of Action) बारे छलफल भएको थियो।
सो अवसरमा राष्ट्रिय उपाध्यक्ष थापाले उर्लाबारी जेसीजको सक्रियताको प्रशंसा गर्दै शाखाको विकासका लागि नेपाल जेसीज सधैं तत्पर रहने बताउनुभयो। कार्यक्रम शाखा अध्यक्ष जेसी सन्दिप पौड्यालको अध्यक्षतामा सम्पन्न भएको थियो। Bidur Thapa Sandip Paudyal Milan Pokhrel
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Khaney Paani Marga
Morang