Nation Nepal
Here, you will find inspiring, spiritual, heart touch ing, famous motivational, friendship, love, general, business quotations and stories in Nepali Language. Here, you can contribute your own quotes and stories collection with us. If you are writer and have quotes or stories that have touch your mind and soul then you are absolutely invited to contribute your thoughts with us. This page is dedica
गृहमन्त्री सुधन गुरुङले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएपछी
अमेरिकाबाट नेपाल घुम्न आएकाे, देशसँग प्रेम बस्दा जोगी भए : महावीर पुन
27/05/2026
सिन्धुली हिरासत मृत्यु प्रकरण: एसपीसहित १० प्रहरीलाई कारबाहीको सिफारिश!
इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा २३ वर्षीय श्रीकृष्ण विकको शङ्कास्पद मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी) देखि जवानसम्म १० जना प्रहरीलाई कारबाही गर्न छानबिन समितिले सिफारिश गरेको छ।
डीआईजी दिनेशकुमार आचार्य नेतृत्वको समितिले हिरासत व्यवस्थापन र डिउटीमा लापरबाही भएको निष्कर्ष निकाल्दै कारबाहीको प्रक्रिया अघि बढाएको हो।
कारबाहीको सिफारिश विवरण:
* ५ जनालाई: चेतावनीसहित जिम्मेवारीबाट अलग
* १ जनालाई: नसिहत
* १ जनालाई: ग्रेड घटुवा
* १ जनालाई: सचेत
* २ जनालाई: ध्यानाकर्षण
*
घटनाको पृष्ठभूमि: मृतक विकविरुद्ध एक किशोरीका आफन्तले बलात्कारको जाहेरी दिएपछि उनी अनुसन्धानका लागि खुर्कोट हिरासतमा थिए। गत वैशाख ७ गते साँझ उनी हिरासतमै झुन्डिएको अवस्थामा भेटिएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन सीआईबीसहितको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो।
विस्तृत समाचारका लागि लोकान्तर डटकम (Lokantar.com) भिजिट गर्नुहोस्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Liwang