White String
From concept to screen, we bring creative visions to life.
सबैसबै प्रेमको गन्तव्य सुखद हुँदैन,
केही कथा पूरा हुन्छन्, केही सधैंका लागि अधुरा रहन्छन्…
ती नै अधुरा र अमर भावनाहरू बोकेको ‘अमै’ चाँडै पर्दामा आउँदैछ।
08/04/2026
शान्त, सरल अनि निर्दोष मुस्कानमा लुकेको तिमीलाको कथा।
‘अ:मै’ - चाँडै आउँदैछ।
[Timila, amai, shreeya maharjan]
08/03/2026
अ:मै Teaser Releasing Soon 🔜
22/02/2026
🙏🏻🙏🏻
नेवारी भाषाको फिल्म ‘अः मै’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ। निर्माताले बुधबार सत्य घटनाबाट प्रभावित भनिएको यस फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका हुन्।
ह्वाइट स्ट्रिङको प्रस्तुति रहेको यो कथानकप्रधान फिल्म पौराणिक प्रेमकथामा आधारित रहेको बताइएको छ। फिल्मले परम्परा, संस्कृति, प्रेम र मानवीय संवेदनालाई गहिरो रूपमा प्रस्तुत गर्ने जनाइएको छ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Lalitpur
4073