Pathivara mata

Pathivara mata

Share

ताप्लेजुङकी प्रख्यात पाथिभरा देवीको उपत्यकावासीहरूले पनि सजिलैसित दर्शन गर्न पाउन् भन्ने दृष्टिकोणबाट ललितपुर लेलेमा देवीको प्रतिकृति अर्थात् प्रतिमूर्तिको स्थापना भएको छ।

02/08/2024
29/07/2024

Jay shambho. Jay bhole......

Photos from Pathivara mata's post 15/09/2020

कालीस्तुती:
*********
शवारुढाँ महाभीमां घोरदंष्ट्रां हसन्मुखिम् ।
चतुर्भुजां खड्गमुण्डवराभयकरां शिवाम् ।।
मुण्डमालाधरां देवी ललज्जिह्वां दिगम्वराम् ।
एवं सन्चिन्तयेत्काली श्मशानालयवासिनिम् ।।

12/02/2019

माघ महिना को चिसो अन्त्य भएर फाल्गुन सङ्क्रान्तिले अब आउँदै गरेको फागु पुर्णे लाई स्वागत गरेको छ। नयाँ मौसमले नयाँ उमङ्ग अनि नयाँ उत्साह ल्याओस्।
माता पाथीभरा ले हामी सबैको रक्षा गरुन।
जय पाथीभरा माता

Want your place of worship to be the top-listed Place Of Worship in Lalitpur?
Click here to claim your Sponsored Listing.

Website

Address


Nallu
Lalitpur
44700