Super Fine Steel Railing
17/06/2022
अब विश्वासिलो भरपर्दो एबम् गुणस्तरिय रुपमा फलाम सम्बन्धी काममा हामीलाई सम्झनुहोस्।
हाम्रो सेवाहरू;
* सम्पूर्ण फलाम सम्बन्धि कामहरु दक्ष प्राविधिक द्वारा सम्पन्न गर्न ।
* सहुलीयत दरमा गुणस्तरीय सामानको प्रयोग गर्न ।
* अन्तराष्ट्रिय स्तरको संरचना तपाईको रोजाई कार्यका लागी
* UPVC छाना सम्वन्धि कार्य गर्न ।
* स्टिल सम्वन्धि सम्पूर्ण कार्यका लागी ।
, Tuffen Glass, तपाईहरुको रेस्टुरेण्ट निमार्ण, टेवल, कुर्सि, गमला राख्ने, घरको रेलिङ्ग जस्ता अन्य सम्पूर्ण कार्यका लागी हामी लाई नै सम्झनु होला ।
सम्पर्क नम्बर
📞9841184502📞9808505081
10/10/2021
डिजिटल जमाना छ विभिन्न प्रकारका डिजाईन मा विज्ञापन मा पिक्चर हरु त देखिएला न त कामको अनुभव छ न त कारखाना छ न त सरकार बाट मान्यता प्राप्त छ एजेन्सी बनेर काम लिने फेरि काम अर्कैलाई जिम्मा दिने अनि भने जस्तो फीनिशिङ नपाइने परिपाटीले दिक्क हुनुहुन्छ भनें आउनुहोस् अब घर निर्माण समन्धि सम्पूर्ण कामको लागि shrestha reling house प्रा. लि मार्फत सम्पूर्ण सेवा लिई आफ्नो घर लाई सुन्दर बनाउँनु होस्। अनुभबी मिस्त्री कामदार आर्किटेक्चर Engineer को सल्लाह सुझाव फ्री मा लिई सोचे भन्दा राम्रो घर निर्माण गरौ । shrestha हाउस प्रा लि lagankhel नजिक फोन 9841184502 Direct &Whats up Vibar imo Available
नोट >सबै काम मा एग्रिमेन्ट हुनेछ र प्रयोग गरिने समानको गुणस्तर प्रष्ट रुपमा खुलाइने छ कुनै पनि समान गुणस्तर हिन प्रयोग गरिने छैन । एक पटक सेवा दिई सके पछि पछाडि कुनै समस्या भएमा वा रिपेरिङ् गर्नु परेमा तुरुन्तै सेवा प्रदान गरिनेछ ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Lagankhel, Lalitpur
Lalitpur