Rato Bangala Partnership in Outreach Program-RBPOP

Rato Bangala Partnership in Outreach Program-RBPOP

Share

Photos from Rato Bangala Partnership in Outreach Program-RBPOP's post 29/04/2026

सार्थक बालसिकाइ कार्यक्रम -फिदिम
पाँचथरको फिदिम नगरपालिका र रातो बङ्गला स्कुलको साझेदारी कार्यक्रम अन्तर्गत फिदिम नगरपालिकाका १४ सामुदायिक विद्यालयका प्रधानाध्यापक, नगरपालिका अध्यक्ष, शिक्षा प्रमुख एवं बालकक्षाका शिक्षकहरूसँगको रातो बङ्गला फाउन्डेसन र रातो बङ्गला साझेदारी कार्यक्रमका प्रशिक्षकहरूको अन्तर्क्रिया कार्यक्रम।
मिति २०८३ वैशाख ९ गते। स्थानः नगरपालिका भवन, फिदिम बजार ।

Photos from Rato Bangala Partnership in Outreach Program-RBPOP's post 15/04/2026

सार्थक बालसिकाइ कार्यक्रम- हलेसी तुवाचुङ ।

रातो बङगला फाउन्डेसन,खोटाङको हलेसी तुवाचुङ नगरपालिका र रातो बङ्गला स्कुलको साझेदारी कार्यक्रम सार्थक बालसिकाइ कार्यक्रम- हलेसी तुवाचुङ अन्तर्गत रातो बङ्गला स्कुलले एक समारोहको आयोजना गरी २२ ओटा बालकक्षाका लागि आवश्यक शेक्षिक एवं खेलका सामग्रीहरू बितरण गरेको छ। समारोहमा नगरपालिका का अध्यक्ष एवं उपाध्यक्षको उपस्थितिमा विद्यालयहरूलाई सामग्री हस्तान्तरण गरियो।

Want your organization to be the top-listed Non Profit Organization in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Lalitpur