Kourtier Courier
13/10/2021
महान चाड बडा दशैंको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, ग्राहक महानुभाव तथा शुभचिन्तकहरुलाई सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
07/10/2021
बडा दशैंको पहिलो दिन आज वैदिक विधिपूर्वक गणेश, कलश र दियो स्थापना गरी घटस्थापना गरिन्छ। जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्री भरिनै हरेक दिन पूजाअर्चना गरिन्छ ।
घटस्थापना अर्थात् नेपालीहरुको महान पर्व विजया दशमीको शुरुवातको दिनको हार्दिक मङ्गलमय शुभकामना ।
01/10/2021
Get your parcels to be transported by Kourtier Courier and live track your parcel anywhere in Nepal by using our Website.
♦️ Kourtier Courier Pvt. Ltd
♦️ Nayabato, Dhobighat, Lalitpur
♦️ Ph: 01-5554516/17/18
♦️ Email: [email protected]
♦️ Website: kourtiercourier.com.np
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Nayabato, Dhobighat Lalitpur
Lalitpur
44600