Ichchha
05/06/2026
कति सांसदका नाम ,सुन्दा लाग्छ रमाइलो
ओजश्वी कामिनी खुश्वु ,निरासा जयपतीको
अझै अरु सुने सम्म ,नामको नाम आकृति
वदन वासना खुसवू , करिश्मा फेरि विधुषी
नाम अनुसार काम ,भए के के हुने होला
गीता सीताले गर्दैनन् ,भन्ने विश्वासले होला
22/05/2026
प्रतिकूलता लाई परास्त गर्दै आपातकाललाई पाखा लगाउदै अफ्ट्यारा मोडहरु छिचोल्दै गरिने यात्रा लाई जीवन यात्रा भनिन्छ ।
22/05/2026
वौधिकव्यक्तिको संगत र भिजेकोचना उस्तै हो जून समय आएपछि मात्र अंकुराउछ ।
Want your public figure to be the top-listed Public Figure in Lalitpur?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Address
Kathmandu
Lalitpur