Nimbuzz Pay
22/09/2025
दशैंमा घर जादै हुनुहुन्छ ?
आउनुहोस् "निम्बज पे बाट बस टिकट किनम र आरामले जाम !
शिर्ष २० प्रयोगकर्ताले १०० रुपैयाँको मोबाइल रिचार्ज प्राप्त गर्नुहोस्।
Download Nimbuzz here: https://nimbuzz.com/get
Available in Google Play Store and Apple App Store!
नियम र सर्तहरु:
१. यस योजना असोज ६ मा सुरु भई असोज १८ २०८२ सम्म लागु हुनेछ ।
२. शिर्ष २० प्रयोगकर्ताले १०० रुपैयाँको मोबाइल रिचार्ज प्राप्त गर्नुहोस्।
३. बिजेता छनोट प्रकियामा Nimbuzz Pay को एकल अधिकार रहनेछ।
४. विजेताहरुको नाम योजना समाप्त भएको १५ दिन पछि Nimbuzz Pay को facebook को पेजमा वा Nimbuzz को lifestyle मा पोष्ट मार्फत घोषणा गरिनेछ ।
५.Nimbuzz Pay का कर्मचारी, परामर्शदाता र नजिकका परिवारका सदस्यहरु यस प्रतियोगितामा भाग लिन योग्य हुने छैनन् ।
६.Nimbuzz को एप्स वा सिस्टममा कुनै प्राविधिक समस्याहरु जस्तै एप क्य्रास, सुरक्षा उल्लङ्घन आदि उत्पन्न भएमा प्रतियोगिता रद्द गर्ने वा ढिलो वा छिटो गर्ने निर्णय गर्ने अधिकार Nimbuzz Pay मा निहित हुनेछ ।
७.कुनै पूर्व सूचना नदिई यस योजनाका सर्तहरु थप वा खारेज गर्न सक्ने अधिकार Nimbuzz Pay मा निहित रहनेछ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
3/Sanepa
Lalitpur
Opening Hours
| Monday | 06:00 - 00:00 |
| Tuesday | 06:00 - 00:00 |
| Wednesday | 06:00 - 00:00 |
| Thursday | 06:00 - 00:00 |
| Friday | 06:00 - 00:00 |
| Saturday | 06:00 - 00:00 |
| Sunday | 06:00 - 00:00 |