Pradip Roka

Pradip Roka

Share

06/12/2025

चमेली Maiya Thapa Magar Sajan Roka Pradip Roka गायक प्रदिप रोका

22/11/2025

अति दुखद् खबर।
बरिष्ठ लोकदोहोरी कलाकार एवं इन्द्रेणी कार्यक्रमकी गायिका मन माया वाइबा , महिली छोरी मन्दिरा वाइबा, कान्छी छोरी मन्जु वाइबा र छोरा प्रिय भाइ सुरेश वाइबाको ममतामायी माता, बर्ष ६३ की उर्चा माया वाइबा तामाङ को, उपचारको क्रममा हिजो साँझ Teaching Hospital मा स्वर्गरोहण हुनु भएको खबरले म, हामी अत्यन्त दु:खी एवं स्तब्त भएका छौं😥😥😥। मृतक आमाको दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु र यो दुखद घडीमा शोकाकुल परिवारजन प्रति हार्दिक सम्वेदना प्रकट गर्दछु।🙏🙏🙏🙏

Photos from Pradip Roka's post 18/11/2025

हिजोको कार्यक्रम Golden palace को उद्घाटन भक्तपुरमा धेरै धेरै राज ब्रो✌️✌️✌️

Want your public figure to be the top-listed Public Figure in Katmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Katmandu