Lokpati.com
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको BYD आयात विवादबारे तपाईको प्रतिक्रिया के छ ?
प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि छलफल र विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ।
सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साता लामो बिदापछि सर्वोच्च अदालतमा फर्केकी छन्।
08/06/2026
काठमाडौंमा माग्न प्रतिबन्ध
अब काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलमाा बसेर माग्न नपाइने भएको छ। काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रका सार्वजनिक स्थलहरुमा मागेर बस्नेहरुलाई पूर्ण निषेध गर्ने भएको हो।
वेवारिसे वा सहयोग आवश्यक हुनेलाई महानगरपालिकाले नै व्यवस्थापन गर्ने भएको छ। आफ्नो हेरचाह आफैँ गर्न नसक्ने वेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित व्यक्तिहरुलाई महानगरले नै व्यवस्थापन गर्न लागेको हो।
महानगरका अनुसार जसको हेरचाह र स्याहारका लागि आफन्त पनि छैनन्, खानका लागि अन्नपात छैन , अन्न किन्ने पैसा छैन, विरामी पर्दा उपचार गर्ने पैसा छैन, त्यस्ता व्यक्तिहरुको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमसँगको सहकार्यमा मानवोचित व्यवस्थापन गरिनेछ।
जसले माग्ने कामलाई पेशा बनाएका छन्, त्यस्ता व्यक्तिका लागि मागेर खाने कामलाई पूर्ण निषेध गरिने महानगरले जनाएको छ। महानगरका अनुसार यो काम एकद्वार प्रणालीबाट दिगो नतिजा प्राप्त हुने गरी सञ्चालन गरिने छ।
“रास्वपालाई जनताले दिएको मत अरु पार्टीसँग पङ्गा खेल्न होइन। सबै मिलेर काम गर्यौँ भने मात्र राम्रो नतिजा ल्याउन सकिन्छ।”
- कविन्द्र बुर्लाकोटी
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
New Baneshwor
Kathmandu
44600